तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एसईई सधैलाई खारेज गर्न संसदीय समितिको निर्देशन

गुरुकुल खबर गुरुकुल खबर
२०७७ असार ५ मा प्रकाशित
in परीक्षा तालिका, बाग्मती प्रदेश, राजनीति, शिक्षा/स्वास्थ्य
66
SHARES
263
VIEWS
Share on FacebookShare on Twitter

गुरुकुल खबर,

काठमाडौं , संघीय संसदकोे शिक्षा तथा स्वास्थ्य समितिको बैठकले एसईई परीक्षा सधैंको लागि खारेज गर्न निर्देशन दिएको छ । सरकारले कोरोना संक्रमणको कारण २०७६ सालको एसइई परीक्ष नलिने निर्णय गरे लगत्तै संसदीय समितिले एसईई परीक्षा सधैंको लागि खारेज गर्न निर्देशन दिएको हो । संविधान र कानूनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेकाले यस वर्ष स्थगित भएको एसईई परीक्षा सधैंको लागि हटाउन मन्त्रालयलाई निर्देशन दिइएको हो ।

बैठकले कक्षा ११को स्थानीय तह र १२ को राष्ट्रिय परीक्षा बोर्डले नै लिनको लागि कानूनी व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । कक्षा १०, कक्षा ११ का परीक्षाहरु स्थानीय तहबाट संचालन गर्ने र कक्षा १२को मात्रै राष्ट्रिय स्तरको परीक्षा हुने गरी आवश्यक कानूनी व्यवस्था मिलाउन मन्त्रालयलाई शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको हो ।

समितिका सभापति जयपुरी घर्तीको सभापतित्वमा बसेको बैठकले विद्यालयको लागि स्रोत साधन उपलब्ध गराउने, गुणस्तरवृद्धि गर्ने, भौतिक पूर्वाधारको सुनिश्चित गर्ने लगायत सम्पूर्ण दायित्व सरकारको भएकाले त्यसको लागि आवश्यक प्रबन्ध सरकारले मिलाउनु पर्ने निष्कर्ष समेत निकालेको छ । साथै सामुदायिक विद्यालयको सम्पूर्ण जिम्मा सरकारले नै लिनुपर्ने समेत निर्णय गरेको छ । बैठकले अति विपन्न परिवारका विद्यार्थीहरुलाई प्राथमिकतामा राखी उनीहरुको सिकाइलाई प्रभावकारी बनाउन समेत निर्देशन दिएको समितिका एक सदस्यले बताए ।

फरक क्षमता भएका विद्यार्थीहरुका लागि विशेष व्यवस्था गर्नुपर्ने, सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइको गुणस्तरलाई प्रभावकारी बनाउन, सामुदायिक विद्यालयलाई सूचना प्रविधिको प्रयोग गर्न सक्ने बनाउन निर्देशन दिएको छ । प्रविधि, पूर्वाधार र जनशक्ति तालिमको व्यवस्था गर्नुपर्ने र कार्यक्रमहरु संचालन गर्नको लागि आर्थिक श्रोतको समेत सुनिश्चित गर्नुपर्ने, सामुदायिक विद्यालयहरुमा प्रविधिको दीर्घकालीन व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले संसदले निर्देशन दिएपछि गृहकार्य सुरु गरेको बताउँदै त्यसको लागि छलफल अघि बढाएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित
सरकार टिकाउन तथा साना दल रिझाउन चार उपप्रधानमन्त्री, जसपा र जनमत असन्तुष्ट

सरकार टिकाउन तथा साना दल रिझाउन चार उपप्रधानमन्त्री, जसपा र जनमत असन्तुष्ट

२०७९ माघ ४ मा प्रकाशित
मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित २० जना पूर्ण मन्त्री तथा तीन जना राज्यमन्त्री, पाँच दलका १६ जना नयाँ अनुहार

मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित २० जना पूर्ण मन्त्री तथा तीन जना राज्यमन्त्री, पाँच दलका १६ जना नयाँ अनुहार

२०७९ माघ ४ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.