Play

पुर्वमन्त्री मणिभद्र कंडेललाई पत्नीशोक एबम नरेश कंडेल समेतलाई मातृशोक

गुरुकुल खबर


पोखरा, नेपाल उधोग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एबम नेपाल पत्रकार महासंघ बाग्लुंगका पुर्व अध्यक्ष नरेश कंडेललाई मातृशोक परेको छ । कंडेलकी आमा एबम गण्डकी प्रदेशका पूर्व पर्यटन, उद्योग तथा वाणिज्य मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता मणिभद्र शर्मा कँडेलकी धर्मपत्नी इन्द्रकली कँडेलको ७१ वर्षको उमेरमा निधन भएको हो।

नेपाली कांग्रेस बागलुङका पूर्वसभापति समेत रहेका कँडेलकी धर्मपत्नी इन्द्रकलीको बुधबार बागलुङ नगरपालिका २ स्थित श्रीनगरटोलस्थित आफ्नै निवासमा निधन भएको परिवारले जनाएको छ । उनि केहि समयदेखि बिरामी परेकी थिईन।

वि सं २०१३ साल असार २३ गते मालिकामा जन्मिएकी कँडेलका तीन छोरा छन् । उनका छोराहरू डा ईश्वरीप्रसाद कँडेल, अधिवक्ता शिव कँडेल र नरेश कँडेल हुन् । छोरा नरेश बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एबम नेपाल प्रेस युनियन बागलुङ पूर्वअध्यक्ष समेत हुन् ।

१७ आश्विन २०८३, शनिबार १३:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा