Play

जिपी कोइराला फाउण्डेशन कास्कीको संयोजकमा आचार्य

गुरुकुल खबर


पोखरा । जिपी कोइराला फाउण्डेशन कास्कीको संयोजकमा विजयराज आचार्य मनोनित भएका छन् । भने सहसंयोजकमा मोतीराज तिमिल्सिना मनोनित भएका छन् ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ का पूर्व क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिसमेत रहेका आचार्य र नेपाली कांग्रेस कास्की ३ (क) का उपसभापतिमेत रहेका तिमिल्सिनालाई फाउण्डेशनको गण्डकी प्रदेश समितिले कास्की संयोजकमा मनोनित गरेको हो ।

संयोजक आचार्य र सहसंयोजक तिमिल्सिनालाई फाउण्डेशनका प्रदेश संयोजक शारदा पौडेलले प्रमाणपत्र प्रदान गरेकी थिईन् ।

संयोजकमा मनोनित भएपछि संयोजक आचार्यले फाउन्डेशनलाई नयाँ उचाई दिन आफूले सक्दो कोसिस गर्ने प्रतिवद्धता जनाए ।

१४ फाल्गुन २०७८, शनिबार २२:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा