Play

पोखरा -२६ कालिकाचोकस्थित जलाधारे फार्मेसीकी सञ्चालक अमिषा ढुंगाना लागुऔषध सहित पक्राउ

गुरुकुल खबर


पोखरा, कास्कीको पोखरा महानगरपालिका वडा न. २६ कालिकाचोकमा संचालनमा रहेको जलधारे फार्मेसीकी संचालक अमिषा ढुंगानालाई लागु औषधको बेचबिखन एबम कारोबार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

त्यस क्षेत्रमा लागु औषधको ओसार पसार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले ढुंगानालाई पक्राउ गरेको हो।

ढुङ्गानाको साथबाट लागुऔषध कोडिन कोडिप-पी ६ हजार ४ सय चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डिया जेपोक्साइड १६० चक्की बराफेला बरामद गरेको कास्की प्रहरीले जनाएको छ । ढुंगानालाई लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीको भनाई छ।

६ कार्तिक २०८३, शुक्रबार २१:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा