Play

राष्ट्रिय बाणिज्य बैंक पृथ्वीचोक शाखाबाट पराजुलीको बिदाई र रिजाललाई स्वागत

गुरुकुल खबर


पोखरा, राष्ट्रिय बाणिज्य बैंकको पोखराको पृथ्वीचोकस्थित शाखा कार्यालयका प्रबन्धक हरिराम पराजुलीको सरुवा भएको छ।

पराजुलीको सरुवा पोखराको महेन्द्रपुलस्थित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयमा भएपछि पृथ्वीचोक शाखा कार्यालयको प्रबन्धकको जिम्मेवारीमा काठमाडौँ कार्यालयबाट सरुवा भएर टेकराज रिजाल आइपुगेका छन।

बैंकको पृथ्वीचोकस्थित शाखा कार्यालयमा आयोजित एक कार्यक्र्ममा सरुवा भएर जना लागेका प्रबन्धक पराजुलीको बिदाइ र नवआगन्तुक प्रबन्धक रिजालको स्वागत सहित पदबहाली गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख पुष्पचन्द्र थापा लगायत बैंकका बिभिन्न तहका कर्मचारीहरुले पराजुली र रिजालको आगामी कार्यकालको सफलताको कामना गरेका थिए।

सरुवा भएर जना लागेका पराजुली र नवआगन्तुक प्रबन्धक रिजाल दुबैले बैंकको जुनसुकै शाखामा पुगेपनि बैंक, सेवाग्राही एबम ग्राहक र कर्मचारीको पक्षमा सदैब सक्रिय रहने प्रतिबद्दता व्यक्त गरेका थिए।

२६ जेष्ठ २०८३, मंगलवार ०९:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा