Play

काठमाडौँमा कन्सुलर कार्यालय स्थापना गर्ने पोर्चुगल सरकारको घोषणा

गुरुकुल खबर


काठमाडौँ, धेरै नेपालीहरु रहेको मुलुक पोर्चुगलको सरकारले काठमाडौँमा आफ्नो कन्सुलर कार्यालय स्थापना गर्ने घोषणा गरेको छ । पोर्चुगलको विदेश मन्त्रालयले मन्त्रालयको आधिकारिक सामाजिक सञ्जाल ‘फेसबुक र एक्स’ मार्फत उक्त घोषणा गर्दै काठमाडौँमा कन्सुलर कार्यालय स्थापना गर्ने जनाएको हो ।

नेपालमा कन्सुलर कार्यालय स्थापना गर्ने पोर्चुगल सरकारको निर्णयले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हित, सहकार्य र सहयोग अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।

नेपालमा पोर्चुगलको कूटनीतिक उपस्थिति हुने भएसँगै दुई देशबीचको व्यापार, लगानी, पर्यटन, ऊर्जा, कृषि तथा प्रविधिलगायत क्षेत्रमा सहकार्य र सहयोग अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

२० चैत्र २०८२, शुक्रबार २३:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा