Play

रिलायन्सका कर्मचारी र ग्राहकलाई मेट्रो ल्याबले ३० प्रतिशतसम्म छुट दिने

गुरुकुल खबर


काठमाडौँ, रिलायन्स फाइनान्स लि. र मेट्रो ल्याबको बिचमा ल्याबले प्रदान गर्ने बिभिन्न सेवाहरुमा ३० प्रतिशतसम्म छुट दिने गरि सम्झौता भएको छ । दुई संस्थाबीच भएको सम्झौतापत्र अनुसार मेट्रो ल्याब प्रालिले फाईनान्सका कर्मचारी तथा ग्राहकहरुलाई ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ ।

रिलायन्स फाईनान्सको प्रधान कार्यालय कमलादीमा भएको सम्झौताअनुसार मेट्रो ल्यावले फुल बोडी हेल्थ चेकअपमा लिंदै आएको शुल्कमा १० प्रतिशत र अन्य ल्याव परिक्षणहरुमा ३० प्रतिशतसम्मको छुट दिने सहमति भएको छ सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकारी डा. बुद्धि मल्ल र मेट्रो ल्याबका प्रबन्ध निर्देशक शंकर देबकोटाले हस्ताक्षर गरेका छन ।

काठमाडौंको बानेश्वरबाट सेवा प्रदान गर्दे आएको ल्यावले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप तथा एटिएम कार्ड मार्फत भुक्तानी गर्दा कर्मचारीहरु तथा ग्राहकहरुले यि छुटहरु पाउने सम्झौतात्रमा उल्लेख छ ।

२ चैत्र २०८२, सोमबार १०:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा