Play

रास्वपामा छानिएका र बालेन, कुलमानको सिफारिसमा बन्द सूचीमा परेका ११० जना को ? आशिकाको असन्तुष्टी !

गुरुकुल खबर


पोखरा, आसन्न प्रतिनिधिसभाको निर्बाचन अन्तर्गत निर्बाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक तर्फको बन्दा सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पक्षका ६० जना राखेर बाँकी ५० जनाको नाम नवप्रवेशीहरुको भागबाट समाबेश गरेको छ । जस अनुसार समानुपातिक उम्मेदवारतर्फ तोकिएको ११० जनामध्ये रास्वपाले नवप्रवेशीलाई ५० जना दिएर बाँकी ६० जना आफूले राखेको बुझिएको छ ।

सोहि अनुरुप राष्ट्रिय स्वतन्त्र पार्टीले ५० जनाको नाम काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबाट मागेर पेश गरेको बताइन्छ । ५० जनामध्ये ३६ जना बालेनको सिफारिसमा र बाँकी १४ जना कुलमानको सिफारिसमा बन्द सूचीमा राखिएको बताइन्छ ।

नयाँ र बैकल्पिक शक्तिको रुपमा चर्चा गरिएका रास्वपा सहितको बालेन र कुलमानको समुहले तयार गरेको बन्द सुचीलाई लिएर भने उनीहरुकै समर्थकले पनि असन्तुष्टि प्रकट गर्न थालेका छन

यसै सम्बन्धमा अभियन्ता आशिका तामांगले नयाँ शक्ति भनिएकाहरुले पनि निमुखा र बिपन्न बर्गको लागि भनिएको कोटामा मिस नेपाल वा सुन्दरीहरु र आंफ्ना सासु ससुरा र नजिकका मान्छेहरुलाई राख्ने पो रहेछन भन्दै नयाँ शक्ति भनिने कुलमान, बालेन र रबि प्रति कटाक्ष गरेकी छन उनले भनेकी छन

को को छन त समानुपातिकको बन्द सुचीमा ?

रास्वपाको आन्तरिक प्रतिस्पर्धाबाट छानिएका (६० जना)

१. आदिवासी जनजाति पुरुष–७
•    खुस्बु सरकार श्रेष्ठ
•    डा. मनोहर प्रधान
•    मिलन लिम्बु
•    सुदेश गुरुङ
•    भूमिबहादुर गुरुङ
•    मनकाजी श्रेष्ठ
•    आयुष मानन्धर

२. आदिवासी जनजाति महिला–९
•    सुम्निमा उदास
•    सिर्जना श्रेष्ठ
•    कुसुम महर्जन
•    मीरा महर्जन
•    एलिया गुरुङ
•    प्रमिला कुलुजु
•    विष्णु कुमारी गुरुङ
•    सत्यकला राई
•    निर्मला खिम्दिङ

३. खस आर्य पुरुष–९

•    विपिनकुमार आचार्य
•    प्रमोद न्यौपाने
•    रमेश प्रसाई
•    अरनिको कुमार पाण्डे
•    विमलकुमार तिवारी
•    प्रेमबहादुर बोहोरा
•    टेकबहादुर पोखरेल
•    पवन शाह
•    दीपककुमार बोगटी

४. खस आर्य महिला–१४

•    रञ्जु दर्शना
•    समीक्षा बास्कोटा
•    लिमा अधिकारी (आचार्य)
•    ज्ञानु पौड्याल
•    प्रभा कार्की
•    नीना रेग्मी पोखरेल
•    प्रभा ढकाल
•    टीका संगौला
•    क्रान्तिशिखा धिताल
•    प्रतिभा रावल
•    समिउन निशा
•    जुली यादव
•    सम्झना पण्डित
•    प्रमिलाकुमारी सिंह

५. थारु (पुरुष/महिला)–३

•    प्रेमलाल चौधरी
•    गीता चौधरी
•    करिश्मा कठरिया

६. दलित (पुरुष/महिला)–९

•    डा. रूपक विश्वकर्मा घिमिरे
•    प्रकाशचन्द्र परियार
•    साजन विक
•    किशोर गन्धर्व
•    अरविन्दकुमार राम
•    अमृता विक
•    स्मृति सेन्चुरी
•    तारा विश्वकर्मा
•    खीमा विक

७. मधेशी (पुरुष/महिला)–९

•    डा. नन्दन यादव
•    पुरुषोत्तम यादव
•    डा. रञ्जित पञ्जियार
•    डा. अभिजित गुप्ता
•    पुनम कुमारी अग्रवाल
•    डा. अंकिता ठाकुर
•    निशा मेहता
•    कामिनी कुमारी
•    ममता शर्मा

८.  मुस्लिम पुरुष–१
•    मिर्जा रसिद बेग

उज्यालो नेपाल पार्टीले सिफारिस गरेकाहरु (१४ जना)

उज्यालो नेपालले पठाएका १८ जनामध्ये रास्वपाले चार जनाको नाम कटाएर १४ जनाको नाम समावेश गरेको छ ।

१. आदिवासी जनजाति पुरुष–२

•    डा. महेन्द्र लावती
•    धर्म लाल तामाङ

२. आदिवासी जनजाति महिला–३

•    माया डोल्मा लामा
•    तुलसा वाइबा
•    त्रिशाला गुरुङ

३. खस आर्य पुरुष–२

•    अनुपकुमार उपाध्याय
•    दुर्गाबहादुर घिमिरे

४. खस आर्य महिला–३

•    देवकी पौडेल
•    सीतादेवी पाण्डे
•    सरला लामिछाने

५. थारु (पुरुष/महिला)–१

•    सोमप्रसाद चौधरी

६. दलित (पुरुष/महिला)–१

•    रीमा विश्वकर्मा

७. मधेशी (पुरुष/महिला)–२

•    अभिषेक राज सिंह
•    मनिषा कुमारी

बालेनले सिफारिस गरेर बनाएका उम्मेदवारहरु (३६ जना)

रास्वपाको प्रतिस्पर्धा र उज्यालोको सूचीमा समावेश नभएकाको संख्या ३६ जना रहेका छन् । यसमध्ये राम डा राम लामा कुलमानका नातेदार हुन् । सुष्मा स्वर्णकार डिम्पल हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारको सिफारिसमा आएको बताइन्छ ।

१. आदिवासी जनजाति– ११

•    डा. राम लामा
•    मिङ्मा यार्बु शेर्पा
•    ज्ञानेन्द्र मल्ल
•    विश्व राई
•    टासी लाक्पा शेर्पा
•    टासी लाजोम
•    गंगा छन्त्याल
•    अनुष्का श्रेष्ठ
•    रजनी श्रेष्ठ
•    डा. ओजस्वी शेरचन
•    सुनिता नेहमाफुकी

२. खस आर्य–१०

•    सचिन ढकाल
•    सुदीप ढकाल
•    गोविन्द नारायण
•    जनक न्यौपाने
•    टीकाराम दाहाल
•    विदुषी राणा
•    श्रद्धा कुँवर
•    मन्जु भुसाल
•    रचना खतिवडा क्षेत्री
•    सिर्जना वली

३. थारु–२

•    सुरेन्द्र चौधरी
•    उर्मिला चौधरी

४. दलित–५

•    प्रकाश सपुत
•    रामजी राम
•    सीता वादी
•    सुष्मा स्वर्णकार डिम्पल
•    गिर्जादेवी मल्लिक

५. मधेसी–४

•    खगेन्द्र कर्ण
•    प्रा. डा. सुदन झा
•    देवनारायण मण्डल
•    डा. ललिता कुमारी

६. मुस्लिम–३

•    आसिफ शाह
•    समिना मिया
•    मोहना अन्सारी

१५ पुष २०८२, मंगलवार २१:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा