Play

कांग्रेस निकट मगर संघको राष्ट्रिय समितिको अधिबेशन, अध्यक्षमा खोटांगका इछ्युराम रानामगर

गुरुकुल खबर


काठमाडौँ, नेपाली काँग्रेसमा आस्था राख्ने मगरहरुको संगठन नेपाल मगर संघको राष्ट्रिय समितिको तेश्रो महाधिबेशन शनिबार काठमाडौँमा सम्पन्न भयो। नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा भएको महाधिबेशनले खोटांगका इछ्युराम रानामगर अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ। समितिको उपसभापतिमा काठमाडौँका कृष्ण थापामगर, महिला उपसभापतिमा बाँकेकी उमा थापामगर र अर्को उपसभापतिमा रुकुम पश्चिमका जनक बाठामगर रहेका छन भने महामन्त्रीमा धादिंगका रामबहादुर थापामगर रहेको छन।

राष्ट्रिय समितिको अन्य पदाधिकारी एबम सदस्यहरुमा विभिन्न व्यक्तित्वहरुलाई चयन गरिएको भएपनि कास्की जिल्लासहित अन्य कतिपय जिल्लाबाट भने प्रतिनिधित्व हुन सकेको छैन। राष्ट्रिय समिति जम्मा ३१ सदस्यीय बनाइएको छ महाधिबेशनको उद्घाटन शुक्रबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए ।

कार्यसमितिमा को को छन् ?

३१ श्रावण २०८२, शनिबार १४:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा