Play

प्रदेश सांसद थापा र अधिबक्ता भट्टराईलाई गणेशमान फाउन्डेसन गण्डकीको सम्मान

गुरुकुल खबर


पोखरा, गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेश समितिले मंगलवार पोखरामा एक कार्यक्रम आयोजना गरि गण्डकी प्रदेश सभामा नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सांसद बनेकी सुनिता थापा र उच्च अदालत बार एसोसिएसन पोखराको अध्यक्षको जिम्मेवारी लिएका शालिग्राम भट्टराईलाई सम्मान गरेको छ।

सुनिता थापाको श्रवण शक्ति गुमेको भए पनि बोल्ने र लेख्ने क्षमता भएकी गण्डकी प्रदेश सांसद हुन।

फाउन्डेसनको प्रदेश समितिका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रिय सदस्य शोभाचन्द्र बराल, जेष्ठ नागरिक प्रेमराज अधिकारी र फाउन्डेसनका प्रदेश सदस्य कुमार राना लगायतले फाउन्डेसनका बिबिध गतिबिधिको बारेमा चर्चा गर्दै सम्मानित दुवैजना व्यक्तित्वको बारेमा जानकारी गराएका थिए ।

 

३ असार २०८२, मंगलवार २३:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा