Play

स्ववियुको निर्बाचनका लागि पृथ्वीनारायण क्याम्पसमा को को ले दिए उमेदवारी ? (पुरा नामावली)

गुरुकुल खबर


पोखरा, त्रिभुवन विश्वबिद्यालय अन्तर्गतका आंगिक तथा आबद्द क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनको लागि उमेद्वारी दर्ता गर्ने कार्यक्रम अन्तर्गत पोखराका विभिन्न क्याम्पसमा पनि बिद्यार्थी संगठनहरुले आआफ्नो उमेद्वार दर्ता गराएका छन।

जस अनुसार पोखराको पृथ्वीनारायण क्याम्पसमा हुने निर्बाचन अन्तर्गत प्रत्यक्ष निर्बाचित हुनको लागि विभिन्न संगठनका ५८ जनाले र समानुपतिक तर्फबाट निर्बाचित हुनका लागि ६५ जनाले उमेद्वारी दर्ता गराएको क्याम्पसको निर्बाचन समितिले जानकारी दिएको छ।

विभिन्न बिद्यार्थी संगठनहरुले विभिन्न पदमा दिएको उमेद्वारीलाई लिएर निर्बाचन समितिका संयोजक डा. रामचन्द्र पोखरेलद्वारा सार्बजनिक गरिएको नामावली यस प्रकार रहेको सोहि क्याम्पसका प्राध्यापक बोधराज ढकालले गुरुकुल खबरलाई जानकारी दिएका छन ।

२७ फाल्गुन २०८१, मंगलवार २३:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा