Play

कांग्रेसको केन्द्रीय नीति अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानमा सदस्यहरु मनोनित

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको सदस्यमा विभिन्न जिल्लाका विभिन्न व्यक्तित्वहरुलाई मनोनयन गरेका छन

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम मनोनित गरिएका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यहरुमा बाजुराका कविराज पण्डित, तनहुँका डा. जगदीशचन्द्र पोखरेल,गुल्मीका छन्दबहादुर पहराई सिन्धुलीकी विजुला वर्मा र नुवाकोटका डा. केदारनरसिंह के.सी. रहेका छन

प्रतिष्ठानमा मनोनित अन्य सदस्यहरुमा रिना उप्रेती (के.सी.) -सोलुखुम्बु, वीरेन्द्र यादव- धनुषा, डा. कृष्णप्रसाद पौडेल – कास्की, भरत प्रसाई – झापा, कमल कार्की – भक्तपुर, बलदेव तिमिल्सीना- सिन्धुपाल्चोक, डोलराज भुसाल – स्याङ्जा, प्रताप पौडेल – बाग्लुङ, हजारी नेपाली (वादी) – जाजरकोट, विश्वदिप लामिछाने – काठमाडौं, नाहिदा परविन – रौतहट, भवानी पन्त – कञ्चनपुर र अनार बस्नेत – काठमाडौं रहेको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले गुरुकुल खबरलाई जानकारी दिए

५ कार्तिक २०८१, सोमबार १८:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा