Play

राष्ट्रिय स्वतन्त्र पार्टीलेले ‘राष्ट्रव्यापी दबाब अभियान’ चलाउने

गुरुकुल खबर


काठमाडौँ , राष्ट्रिय स्वतन्त्र पार्टीले(रास्वपा)ले ‘राष्ट्रव्यापी दबाब अभियान’ चलाउने भएको छ। रास्वपाले पहिलो चरणअन्तर्गत माघ २१ गतेदेखि प्रत्येक प्रदेशबाट ३/३ वटा योजना छनोट गरी २१ आयोजनामा दबाब दिनेका लागि उक्त अभियान सुरू गरेको जनाएको छ।

त्यसका लागि रास्वपाले आफ्ना नेताहरूलाई विभिन्न ठाउँहरूमा खटाएको छ।

कुन नेता लाई कहाँ खटाईएको भन्ने जान्न यहाँ हेर्नुहोस ।

Dabab-Aabhiyan-Press-Note

२० माघ २०८०, शनिबार १६:१६ मा प्रकाशित
Nabintech