Play

लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस पोखरामा (फोटो फिचर)

गुरुकुल खबर


लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा लागू औषध विरुद्धको ऐक्यवद्दता, व्यक्ति समाज र राष्ट्रको प्रतिवद्दता” भन्ने मूल नाराका साथ प्रभात फेरी कार्यक्रमको आयोजना गरियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।

कार्यक्रममा आमा समूह, विभिन्न संघ संस्था, विद्यालय, सशस्त्र प्रहरी बल, सामुदायिक सेवा केन्द्र तथा सरोकारवाला निकायहरुसहभागी बनेका थिए ।  विभिन्न नारा सहितको प्लेकार्ड, व्यानर तथा पर्चा पम्प्लेटको साथमा पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट शुरु भएको र्‍याली सभागृहचोकमा पुगेर समापन गरिएको थियो ।

१२ असार २०८०, मंगलवार ०७:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा