Play

कास्की -२ ख का नेपाली कांग्रेसका प्रदेश सचिब सुबर्ण केसी सोही प्रदेशमा सभापतिको उमेदवार बन्दै

गुरुकुल खबर


पोखरा, नपाली काँग्रेसको १५ औं महाधिबेशन अन्तर्गत यहि असोज १० गते हुने प्रदेश सभा क्षेत्रिय अधिबेशनमा नेपाली काँग्रेस कास्की क्षेत्र न. २ ख का प्रदेश सचिब एबम युवा कांग्रेस सुबर्णजंग केसीले प्रदेश सभापति पदमा उमेदवारी दिने भएका छन।

२०६२ सालमा नेविसंघको राजनीतिमा जोडिएका उनले नेविसंघको महाधिबेशन प्रतिनिधि र कास्की जिल्ला सचिब रहेर काम गरिसकेका छन।

नेपाली काँग्रेसको १३ औं महाधिबेशनमा पोखरा महानगरसमितिको सदस्यमा निर्बाचित केसी त्यसपछि २०७४ मा भएको स्थानीय तहको निर्बाचनमा पोखरा महानगरपालिका वडा न. ४ को वडा सदस्यमा सदस्य निर्बाचित भएका थिए ।

पार्टीको १४ औं महाधिबेशनमा कास्की -२ को प्रदेश ख को सचिबमा निर्बाचित भएर काम गरिरहेका उनि यसपटक प्रदेश सभापतिको लागि तयारी गरेर आंफ्नो उमेदवारी समेत सार्बजनिक गरिसकेका छन।

४ आश्विन २०८३, आईतवार २०:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा