Play

धर्मको नाममा भैरहेका बिकृति बिरुद्द बोल्दै आएकी अभियन्ता केसी पक्राउ

गुरुकुल खबर


पोखरा, बिभिन्न धार्मिक बिषय संगै धर्मगुरु र माताहरुको बिषयमा सामाजिक संजाल मार्फत बिभिन्न अभिव्यक्ति दिंदै आएकी अभियन्ता वेदीका केसीलाई प्रहरीले पक्राउ गरेको छ ।  उनलाई बिहीबार पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दिलीप गिरीले जानकारी दिएका छन ।

ब्युरोले उनी विरुद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान थालेको जनाएको छ । केसीले आँफुलाई धर्मको नाममा भैरहेका गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताको रूपमा चिनाउने गरेको र यस्तै कुराहरु सामाजिक संजालमा व्यक्त गर्दै आएकोले उनि पछिल्लो समय चर्चामा थिइन् ।

उनले प्रशिद्द कथावाचिका राधिका दासीको बिरुद्दमा बिभिन्न किसिमले आलोचना गरेको कारण उनी राधिका दासीको उजुरीको आधारमा पक्राउ गरेको बताइएको छ ।

७ श्रावण २०८३, बिहीबार २२:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा