Play

मूल्यवृद्धिको बिरोधमा काठमाडौँमा मसाल जुलुस सहितको प्रदर्शन

गुरुकुल खबर


काठमाडौँ,  पेट्रोलियम पदार्थको मुल्यमा अत्यधिक वृद्धि भएको भन्दै संयुक्त विद्यार्थी संगठनको नामबाट काठमाडौंको प्रदर्शनी मार्गमा राँके जुलुस प्रदर्शन गरिएको छ । मंगलवार साँझ युवा र बिधार्थीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन।

विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने मागसहित प्रदर्शन गरेका र उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत माग गरेका थिए ।

सरकारले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप गर्दै बिश्वबिधालयमा दलीय आधारमा बिधार्थीका संगठन तत्काल हटाउन निर्देशन दिएको छ । यसको बिरोधमा बिधार्थी संगठनका प्रतिनिधि एबम बिधार्थीहरु समेत बिरोधमा उत्रिन लागेका हुन

उनीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर, विद्यार्थी संगठन खारेज गर्न पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका थिए ।

८ बैशाख २०८३, मंगलवार २२:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा