Play

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर प्रक्रियामा राष्ट्र बैंकको सहमति

गुरुकुल खबर


पोखरा, पोखराको पुरानो वित्तीय संस्था पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्सबीचको मर्जर प्रक्रिया अगाडी बढाउन नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएको छ ।

यस अगाडी दुबै संस्थाले मर्जर सम्झौता सम्पन्न गरेर नेपाल राष्ट्र बैंकमा सैद्धान्तिक स्वीकृतिका लागि पेश गरेका थिए। नेपाल राष्ट्र बैंकले दुई संस्थाबिचको मर्जर प्रस्ताब  अघिल्लो महिना असोजको २७ गते सोमबार स्वीकृत गरेको बुझिएको छ।

राष्ट्र बैंकले तीन महिनाभित्र दुबै फाइनान्स कम्पनीले आफ्ना साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि पेश गर्नुपर्ने सर्तसहित सहमति दिएको बुझिएको छ ।

सम्बन्धित समाचार ..

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने, मर्जर पछिको नाम ‘पोखरा फाइनान्स’ नै रहने

१२ कार्तिक २०८२, बुधबार १३:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा