Play

संवैधानिक दायराभित्र रहेर निकास दिन र लोकतन्त्रको संरक्षण गर्न प्रयासरत छु- राष्ट्रपति पौडेल

गुरुकुल खबर


पोखरा, राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा संवैधानिक दायराभित्र रहेर राजनीतिक निकास दिन र लोकतन्त्रको संरक्षण गर्न आफू प्रयासरत रहेको बताएका छन्। उनले बिहिबार जारी गरेको अपिलमा मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न सबै पक्षलाई सहयोगको लागि आग्रह गरिएको छ।

आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न तथा छिटो भन्दा छिटो समस्याको निदान खोज्न आफूले सबै राजनीतिक दल र सरोकारवाला पक्षहरूसँग विचार विमर्श गरिरहेको राष्ट्रपति पौडेलले अपिलमा उल्लेख गरेका छन।  मुलुकको जटिल अवस्थाको समस्याको समाधान द्रुत गतिमा गर्न र संयमतापूर्वक शान्ति कायम गर्ने काममा सहयोग गर्न उनले सबै पक्षसंग आह्वान पनि गरेका छन्।

राष्ट्रपति पौडेलले जारी गरेको अपिलको पूर्ण पाठ ..

२६ भाद्र २०८२, बिहीबार २१:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा