Play

पोखराको बाग्लुंग बसपार्कबाट १९ जना रेस्टुरेन्ट संचालक पक्राउ

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -२ बाग्लुंग बसपार्क क्षेत्रमा संचालित बिभिन्न १९ वटा खाजाघर वा रेस्टुरेन्टका संचालकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारी अनुसार स्थानीय रेस्टुरेन्टमा अनैतिक क्रियाकलाप भैरहेको सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट सार्बजनिक हित स्वास्थ्य, सुरक्षा,सुबिधा र नैतिकता बिरुद्दको कसुरमा   ५ दिनको म्य्याद थप गरि अनुसान्धान अगाडी बढाइएको कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले गुरुकुल खबरलाई जानकारी दिए ।

पक्राउ पर्नेहरुको बिस्तृत विवरण ..

१६ भाद्र २०८२, सोमबार १३:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा