Play

चितवन पत्रकार महासंघका पूर्व अध्यक्ष एबम नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता खरेललाई मातृशोक

गुरुकुल खबर


अमेरिका, नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष एबम एनआरएनका अभियन्ता समेत रहेका नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता बेदप्रसाद खरेललाई मातृशोक परेको छ।

खरेलकी आमा लक्ष्मीदेवी (खरेल) खरालको यहि जेठ ९ गतेका दिन ९४ बर्षको उमेरमा चितवनको लंखु स्थित निवासमा उनको निधन भएको हो उनले धार्मिक एबम सामाजिक क्षेत्रमा रुची राख्ने गर्थिन।

स्व खरेलको परिवारमा उनकी बैनी टोपला देबी खराल सहित छोराहरु बेदप्रसाद खरेल सहित नारायण प्रसाद,  कृष्णप्रसाद र बिष्णुप्रसाद खरेल र छोरीहरु गीता र लक्ष्मी सापकोटा रहेका छन लामो समय देखि अमेरिका बस्दै आएका खरेल आमाको निधनपछि नेपाल आएका छन ।

२० जेष्ठ २०८१, आईतवार २१:४५ मा प्रकाशित
Nabintech