Play

प्रेस युनियन गण्डकीले स्थापना दिवस मनायो

गुरुकुल खबर


पोखरा । नेपाल प्रेस युनियन गण्डकी प्रदेशले पहिलो स्थापना दिवस पोखरामा मनाएको छ । पोखरामा रहेका अग्रज तथा सहकर्मी पत्रकारहरुका माझ प्रदेश अध्यक्ष टंकराज अधिकारीले प्रेसलाई कुण्ठित गर्ने मनसायका साथ स्वतन्त्र प्रेस माथि अहिले पनि आक्रमण रहेको हुंदा यस तर्फ चनाखो हुन आग्रह गरे ।

अध्यक्ष अधिकारीले प्रजातन्त्रबादी पत्रकारहरुले पेशागत सुरक्षा, ट्रेड युनियन अधिकार, र स्वतन्त्र प्रेसका लागी कसैसंग सम्झौता हुन नसक्ने जिकिर समेत सो अवसरमा ब्यक्त गरे ।

युनियनको गत बर्ष आजकै दिन प्रदेश अधिवेशन सर्वसम्मतरुपमा सम्पन्न भएको थियो । त्यसै दिनलाई प्रदेश समितीले स्थापना दिवसको रुपमा मनाएको हो ।

१९ पुष २०८०, बिहीबार २२:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा