Play

जरिवाना भुक्तान गर्न वाँकी ४६ जना फरार प्रतिवादी पक्राउ

गुरुकुल खबर


पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न वाँकी ४६ जना फरार प्रतिवादीहरुलाई गत मंसिर महिनामा पक्राउ गरेको छ ।

जिप्रका कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न वाँकी ४६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको हो ।

उनीहरुबाट दुईलाख बाह्र हजार दुई सय रुपैयाँ जरिवाना तथा ४ महिना १६ दिन कैद भुक्तान गरिएको जनाइएको छ ।

मुद्दाको सुची

१. चेक अनादार मुद्दामा २९ जना,
२. चोरी मुद्दामा २ जना,
३. जुवा मुद्दामा ३ जना,
४. दुशित तथा न्यून स्तरको खाद्यपदार्थ उत्पादन तथा विक्री वितरण मुद्दामा १ जना,
५. सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा ४ जना,
६. जालसाझी मुद्दामा ४ जना,
७. साधारण चोरी मुद्दामा १ जना,
८. सवारी अंगभंग मुद्दामा १ जना,
९. अभद्र व्यवहार मुद्दामा १ जना,

२ पुष २०८०, सोमबार १६:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा