Play

लागू औषध ओसारपसारको आरोपमा तीन जना पक्राउ

गुरुकुल खबर


पोखरा, कास्की प्रहरीले लागू औषधि ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला उदयपुर स्थायी घर भई हाल जिल्ला उदयपुर सगरमाथा न.पा. वडा नं.५ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं.५ मासबार बस्ने बर्ष २३ का जिवन बि.क, जिल्ला अर्घखाँची स्थायी घर भई हाल जिल्ला कास्की पोखरा ८ सितलमार्ग बस्ने बर्ष २५ का प्रविण पौडेल र जिल्ला कास्की पोखरा ९ संगममार्ग बस्ने बर्ष २३ का कुशल विक्रम खाँण ठकुरी रहेका छन् ।

उनीहरुको साथबाट क्रमशः पाँच चक्की, पाँच सय सात चक्की र तीन सय चक्क नाइट्रोभ्याट लागू औषध भेटिएको प्रहरीको भनाई छ । यही मंसीर तीन गते अन्दाजी १७ः४५ बजेको समयमा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

 

५ मंसिर २०८०, मंगलवार १४:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा