Play

एमाले गण्डकीको  पत्रकार सम्मेलन, प्रथम अधिवेशनको लोगो सार्वजनिक

गुरुकुल खबर


पोखरा, ने क पा ( एमाले) गण्डकी प्रदेश कमिटीले यहि असोज १५  र १६ गते पोखरामा  आयोजना हुने प्रथम अधिवेशनको लोगो मंगलबार सार्बजनिक गरेको छ ।

अधिवेशन  प्रचार प्रसार समितिले  पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर लोगो सार्बजनिक गरेको  हो। लोगो सार्बजनिक गर्दै एमाले सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिवेशनलाइ ऎतिहासिक बनाउन भएका तयारीहरूको बारेमा जानकारी दिए ।

बैठकले अधिवेशनलाई सभ्य  र भब्यरूपले सम्पन्न गर्न  विभिन्न विभिन्न वटा उप समिति मार्फत   ससक्त ढंगले तयारी  अगाडि बढाइएको  प्रचार  तथा प्रसार  उप समिति सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए। प्रदेश कमिटी अध्यक्ष  नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिबेशन   प्रचार प्रसार समिति संयोजक तथा  प्रदेश कमिटीका उप सचिव रश्मि आचार्यले  संचालन  गरेका थिए ।

अधिवेशनमा  करिब ९०० जना प्रतिनिधि सहभागी हुने र  असोज ९ गते प्रतिनिधि चयन हुने जानकारी अध्यक्ष नबराज शर्माले जानकारी दिए ।  ने क पा ( एमाले) गण्डकीको प्रथम अधिबेशनमको पार्टी अध्यक्ष के पि शर्मा ओलिले असोज १५ गते अमरसिंह चौरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

३ आश्विन २०८०, बुधबार १२:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा