Play

बन्दीपुरका किसानलाई बाँदर धपाउन बन्दुक वितरण

गुरुकुल खबर


बन्दीपुर – बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ६ वटै वडाका कृषकहरुलाई पहिलो चरणमा ३० वटा बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो ।

ठुलो आवाज आउने भएको कारण अन्य उपकरणको तुलनामा बाँदर धपाउनको लागि यो उपकरण निकै प्रभावकारी रहेको गाउँपालिकाले जनाएको छ ।

बाँदर अत्याधिक लाग्ने क्षेत्रका किसानहरुलाई मध्यनजर गर्दै गाउँपालिकाले बाँदर क्षति नगर्ने खालका विभिन्न किसिमका बोटविरुवाहरु लगाउँन प्रोत्साहान गरेको छ ।

खेतबारीमा लगाएको अन्नबाली र तरकारीबाली नष्ट गर्न थालेपछी किसानहरुले गाउँपालिकासंग बाँदर धपाउने उपकरण माग गरेका थिए । उक्त उपकरण खरिद गर्न गाउँपालिकाले १ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

३१ जेष्ठ २०८०, बुधबार १६:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा