Play

चैत १५ गते सार्वजनिक विदा

गुरुकुल खबर


पोखरा ।  गण्डकी प्रदेश सरकारले चैत १५ गते बुधबार सार्वजनिक विदा दिएको छ ।

मन्त्रिपरिषदको २०७८ चैत १८ गतेको निर्णय अनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक विदा सम्बन्धी सूचना बमोजिम बुधबार सार्वजनीक विदा दिएको हो ।

गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा गण्डकी प्रदेशभर सबै सरकारी कार्यालय शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकाशन गरेको छ ।

 

 

१३ चैत्र २०७९, सोमबार ०८:०४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा