तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Monday, May 29, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सिद्ध पब्लिक कलेज पोखरा–१५ मा नवआगन्तुक विद्यार्थीलाई स्वागत

गुरुकुल खबर गुरुकुल खबर
२०७९ पुस २० मा प्रकाशित
in समाचार, गण्डकी प्रदेश, शिक्षा/स्वास्थ्य
सिद्ध पब्लिक कलेज पोखरा–१५ मा नवआगन्तुक विद्यार्थीलाई स्वागत
41
SHARES
165
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सिद्ध पब्लिक कलेज पोखरा–१५, नयाँगाउँले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना गर्यो।
कार्यक्रममा विविएस प्रथप बर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।

क्याम्पस स्थापनाकालिन समयका तदर्थ समितिका अध्यक्ष एवं समाजसेवी भेषराज गौतमले कार्यक्रमके उद्घाटन गर्दै समुदाय स्तरबाट सञ्चालित गैर नाफामुलक क्याम्पसले समुदायको हितलाई नै केन्द्रमा राखेर आगामी दिनहरुमा थप गुणस्तरीय शिक्षामा जोड दिंदै जाने बताए। उनले समयको मागलाई ध्यान दिंदै कम शुल्कमा व्यवहारीक एवं स्तरीय शिक्षामा जोड दिनुनै आफ्नो र क्याम्पसको एकमात्र चाहना रहेकोे बताए ।

पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले सिद्ध पब्लिक कलेज वडा भित्रको एकमात्र सामुदायिक कलेज भएको हुनाले यसलाई शैक्षिक एवं भौतिकरुपमा अब्बल बनाउन वडाकातर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गए।
कलेज प्रमुख भिमराज पुनले सिद्ध पब्लिक कलेजलाई प्राविधिक शिक्षातर्फ जोड दिने आफूहरुको योजना रहेको बताए ।

कार्यक्रममा श्री सिद्ध माविका पूर्व प्रधानाध्यापक तथा कलेजका सिनेटर सदस्य शंकर ज्ञवालीले मुक्तक मार्फत कलेजबाट प्राप्त हुनसक्ने सकारात्क उर्जाका बारेमा दर्शाएका थिए ।

यसैगरी कार्यक्रममा स्थानीय प्रतिभा टोल आमा समुहकी अध्यक्ष भगवती खड्काले क्याम्पसलाई समुदायको सँधै साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् । विद्यार्थीद्धय अस्मिता गौतम र सोनी पुनले सञ्चालन गरेको कार्यक्रममा विविएस चौथो बर्षकी सञ्चिता भट्टले स्वागत मन्त्व्य राखेकी थिइन् भने पूर्व विद्यार्थीकातर्फ एलिसा विक र नव आगन्तुक विद्यार्थीकातर्फबाट विविएस प्रथमबर्षकी रेणु रानाले आफ्ना भनाई राखेका थिए ।

विद्यार्थीहरु ज्ञानु राई, आशा पुन, सृजना लम्साल, सजना प्रजा, निमा नेपाली, निर्जला मल्ल र आरोही थापा मगरले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

यस्तै कार्यक्रमका अवसरमा कलेजका नयाँ सिनेटर सदस्यहरुलाई कलेजका अध्यक्ष युवा पण्डित कमल नयन गौतम, प्रमुख अतिथी भेषराज गौतम एवं कलेज प्रमुख भिमराज पुनले संयुक्तरुपमा कलेज सिनेटरको प्रमाणपत्र वितरण गरेका थिए ।

नयाँ सिनेटर सदस्यहरु तोयनाथ सिग्देल, गुमादेवी बानियाँ, दल बहादुर सुनार, फ्रयाङ्कलिन एजुकेसन कन्सल्टेन्सी, रेणु थापा, शिव गौतम, गोविन्द गौतम, लक्ष्मी गौतम, डिलमाया थापा र निर्मल गिरीसँगै कलेजमा हालसम्म १६४ जना सिनेटर सदस्यहरु रहेका छन् । सो अवसरमा क्याम्पसका पुर्व सञ्चालक समितिका सदस्य शकमान सदाशंकर, कृष्ण बहादुर थापा, हरि बहादुर थापा, गोविन्द बहादुर थापा र टोप बहादुर थापालाई सम्मान गरिएको थियो ।

यस्तै यसै शैक्षिक सत्रदेखि कलेजसँग आवद्ध रहेका प्राध्यापकद्धय थपनारायण चापागाईं र आनन्द अधिकारीलाई कलेजकातर्फबाट स्वागत गरिएको थियो ।

क्याम्पस व्यवस्थान समितिका अध्यक्ष युवा पण्डित भागवत् भाष्कर कमल नयन गौतमकोे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

सर्वाधिक पढिएका

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु
समाचार

गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्
समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.