तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सशस्त्र प्रहरी बल (एपिएफ) आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा

गुरुकुल खबर गुरुकुल खबर
२०७९ पुस १७ मा प्रकाशित
in खेलकुद, Breaking News, गण्डकी प्रदेश, समाचार
सशस्त्र प्रहरी बल (एपिएफ) आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा
29
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । साविक विजेता सशस्त्र प्रहरी बल (एपिएफ) क्लब २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार पहिलो क्वाटरफाइनलमा धरान फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विभागीय एपिएफले विजयी यात्रा सुरु गरेको हो । एपिएफको जीतमा खेलको ३७ औं मिनेटमा विकु तामाङ र ४० औं मिनेटमा युवराज खड्काले गोलको योगदान दिएका हुन् । एपिएफका विकु तामाङ म्यान अफ दि म्याच घोषित हुँदै नगद ८ हजार रुपैयाँ हात पारे ।

अब एपिएफले २० पुसमा पहिलो सेमिफाइनल खेल्नेछ । उसको प्रतिस्पर्धी विभागीय त्रिभुवन आर्मी क्लब वा संकटा क्लबबीचको खेलको विजेता हुनेछ । शनिबारको खेलमा एपिएफले सुरुआती अग्रता लिने क्रममा मैदानको करिब मध्यभागबाट आएको पास सदुपयोग गर्दै विकुले विपक्षी पोस्टको जाली चुमाउन सफल भएका हुन् । त्यस्तै, त्यसको ३ मिनेट नबित्दै प्रदीप लामाको पासमा युवराजले पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरे । खेलमा दुवै टिमले दोस्रो हाफमा कीपर परिवर्तन गरे । ८२ औं मिनेटमा एपिएफका राजु नगरकोटीको स्थानमा अञ्जल श्रेष्ठले कीपर सम्हाल्दा विपक्षी धरानको तर्फबाट सौरभ बरालको स्थान ७५ औं मिनेटमा असिव राईले लिएका थिए ।

जीतपछि एपिएफका रत्नकाजी महर्जनले आगामी प्रतिस्पर्धामा अझ सुधारिएको खेल पस्किने प्रतिक्रिया दिए । पहिलो हाफमा केटाहरु (खेलाडीहरु) राम्रै खेले पनि दोस्रो हाफमा अलिकति ओभर कन्फिडेन्ट भएर केयरलेस गरेको उनको भनाइ थियो । सेमिफाइनलमा जुन टिम आए पनि आफूहरुलाई फरक नपर्ने र गत वर्षको टाइटल जोगाउने उनको विश्वास छ ।

धरानका प्रशिक्षक सागर घिमिरेले कतिपय अवस्थामा खेलाडीले पनि नखेलिदिने बताए । एपिएफले दोस्रो हाफमा थप गोलको अवसर खेर फालेको थियो । धरान पहिलो हाफमै २–० ले पछि परेकोमा दोस्रो हाफमा फर्किने प्रयास असफल भएपछि घर फर्किन बाध्य भयो । धरान पोखरामा नियमितजसो सहभागी हुने पूर्वेली टिम हो । क्याराभानसहित आहारारा खेल्न धरान १५ पटक पोखरा आइसकेको छ । १६ औं संस्करणमा सेमिफाइनल यात्रा तय गरेको इतिहास छ । त्यसबेला धरानलाई पाखा लगाउँदै नेपाल पुलिस क्लबले १–० को जीत हात पारेको थियो । आइतबार दोस्रो क्वाटरफाइनलको खेल चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबीच खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । आहारारामा डेब्यु टोली चर्च ब्वाइजले दोस्रो प्रिक्वाटरफाइनलमा विभागीय नेपाल पुलिसलाई २–१ ले पराजित गर्दै जीत सुरुआत गरेको हो । मच्छिन्द्र भने सिधैं क्वाटरफाइनल खेल्ने भएको हो ।

डिफेण्डिङ च्याम्पियन एपिएफले २० औं संस्करणमा मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै पहिलो पल्ट उपाधि चुमेको हो । यसपालि आयोजकले पुरस्कार राशि वृद्धि गर्दै विजेतालाई १२ लाख र उपविजेतालाई ६ लाख दिने घोषणा गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.