तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पामे-घांटिछिना सडकमा अनियमितता, काममा ढिलाई र अत्यन्त कमशल सामग्रीको प्रयोग

गुरुकुल खबर गुरुकुल खबर
२०७९ पुस ४ मा प्रकाशित
in विशेष, Breaking News, अपराध, गण्डकी प्रदेश, समाचार
पामे-घांटिछिना सडकमा अनियमितता, काममा ढिलाई र अत्यन्त कमशल सामग्रीको प्रयोग
300
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , पोखराको लेकसाईड बाट पंचासे सम्म जाने मोटरबाटो अन्तर्गत पामे बाट घांटीछिना सम्म पुग्ने मोटरबाटो निर्माणमा कमशल सामानको प्रयोग र आर्थिक अनियमितताको संभावना देखिएपछि स्थानीयहरुले विरोध गरेका छन ।

बैदाम पामे घांटीछिना सिधाने सम्म पुग्ने मोटर बाटो अपग्रेड गर्ने भनि १५ करोड ३१ लाख ५८ हज़ार बढीको काम बिरुवा नयांबाटो सिम्रोन जोईन्ट भेन्चरले झण्डै ३२ प्रतिशत घटेर १० करोड ५० लाख ११ हज़ार रुपैयामा ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का सम्झौता अनुसार यही २०७९ ज्येष्ठ महिनाको २७ गते उक्त सड़क अपग्रेड गर्ने काम सम्पन्न हुनुपर्ने भएपनि ठेकेदारको ढिलाईले सात महिना बित्दा समेत काम सकिएको छैन ।

निर्माण कार्य सकिनुपर्ने बेलामा नै स्थानीय हरुले ठेकेदारलाई बारम्बार सम्पर्क गरि यथाशीघ्र काम शुरु गर्न ताकेता गरेका थिए तर ठेकेदारका प्रतिनिधिले कहिले वर्षाको समय , कहिले कामदारको अभाव , कहिले दशैं तिहार जस्ता चाडवाड र कहिले चुनाव भन्दै समय गुजार्दै गएको बुझिएको छ ।

स्थानीय हरुको दवाव ठेकेदारका प्रतिनिधि हुंदै पोखरा महानगर सडक शाखा र महानगरका प्रमुख प्रशासकिय अधिकृत हुंदै मेयर सम्म पुगेपछि मात्र ठेकेदारले काम शुरु गरेको बताईन्छ ।

जतिबेला उनले काम शुरु गरेका थिए त्यतीबेला नै उनले सड़क निर्माण पुरा गरेर हस्तान्तरण गर्नुपर्ने समय आईसकेको थियो तर आंफ्नो निर्धारित समय सकिएपछि मात्र सड़क स्तरोन्नती गर्ने काम शुरु गरेको ठेकेदारले त्यसै बेला काम गर्नका लागि समय थप गरिपाउं भनि पोखरा महानगरपालिका समक्ष निवेदन समेत दिएको बुझिएको छ ।

एकातिर सड़क स्तरोन्नती गर्नको लागि बिनियेजित बजेट भन्दा झण्डै ३२ प्रतिशत कममा ठेक्का लिनु , त्यसमाथी समयमा नै काम नगर्नु र काम शुरु गर्दा समेत अत्यन्त कमशल सामग्रीको प्रयोग गर्नुले उक्त सड़क निर्माणमा अनियमितता को सम्भावना बढेको स्पष्ट हुन्छ ।

स्थानीय बिष्णु प्रसाद भण्डारीले पामेबाट कास्कीकोट हुंदै घांटीछिना पुग्ने बाटोको स्तरोन्नती गर्ने कार्यको अनुगमन गर्दा  बिभिन्न बहाना बनाएर काममा ढिलाई गरिएको र पछिल्लो समय निर्माण सामग्री समेत अत्यन्त कम गुणस्तरको प्रयोग गर्न लागिएको पाईएकोले  त्यसलाई सुधार गर्नुपर्नेमा सबैको जोड रहेको जानकारी दिए ।

 

पोखरा महानगरको सडक शाखाका प्रमुख समेत रहेका ईन्जिनियर शिशिर अर्यालले पनि ठेकेदार कम्पनी बिरुवा नयाबाटो सिम्रोन जोईन्ट भेन्चरलाई कमशल सामग्री प्रयोग नगर्न निर्देशन दिएर पत्राचार गरिएको जानकारी दिए ।

ठेकेदारले स्थानीय स्तरमा उत्पादित माटो भरिएको गेग्रानलाई गिटीको रुपमा प्रयोग गरेपछि स्थानीयहरुले बिरोध गरेका हुन । ईन्जिनियर अर्यालले पनि ठेकेदारको सामाग्री ग्रेडेशन ( मिश्रण ) हेर्दा डष्ट मेटेरियल नै बढि देखिएको कारण त्यो सामग्री प्रयोग नगर्न निर्देशन दिएको गुरुकुल खवरलाई बताए ।

ग्रेडेशन हेर्दा डस्टको मात्रा ५ प्रतिशत सम्म मात्र राम्रो मानिन्छ तर कतिपय अवस्थामा १५/२० प्रतिशत सम्म हुने गरेको छ तर उक्त सड़क बनाउनका लागि थुपारिएको निर्माण सामग्री हेर्दा त्यसको ठिक उल्टो अर्थात् डस्टको मात्रा ८० प्रतिशत भन्दा बढि छ ।- ईन्जिनियर अर्यालले बताए ।

त्यस्तो कमशल सामग्री उत्पादन गर्ने र विक्रि गर्ने काम सोही क्षेत्रका केही व्यक्तिले नै मिलेर गरेका छन । विशेष गरि फेवा सिल्ट्रेशन कम्पनीबाट उत्पादित कमशल सामान लगेर ठेकेदारले सडक निर्माण गर्न खोज्नु अनि काममा ढिलाई गर्ने र अत्यन्त कमशल सामाग्री प्रयोग गरेर काम गर्दैf समेत केही व्यक्तिहरुले उल्टै ठेकेदारको बचाउ गर्न खोज्नुले पनि निर्माण कार्यमा ठुलो अनियमितता भएको आशंका गरिएको हो ।

पोखरा महानगरपालिकाका केही ज़िम्मेवार व्यक्ति र स्थानीय जनप्रतिनिधिलाई गुमराहमा पारेर वा आर्थिक प्रभावमा पारेर ठेकेदारले निर्माणको लागि म्याद थप गर्न गत ज्येष्ठ महिनामा नै निवेदन दिएको बताईन्छ । ठेकेदारको भनाई अनुसार नै वडा नं २३ ले पनि म्याद थपकों लागि सिफ़ारिश गरेको बताईएको छ ।

काममा ढिलाई गर्ने र अत्यन्त कम गुणस्तरको निर्माण सामाग्री प्रयोग गर्ने ठेकेदारको पक्षमा वडाले सिफारिस गर्दा थप शंका उब्जिएको छ ।

पोखरा महानगरपालिका वडा नं ६, १८ , २४ र २३ गरि ४ वटा वडा हुंदै पोखराको लेकसाईडबाट पंचासेसम्म पुग्ने बाटोको पामे ठुलाखेत घांटिछिना खण्डको सड़क स्तरोन्नतीमा यस किसिमको समस्या देखिएपछि अहिले पामे- बाम्दी – चनौटे हुंदै घांटिछिना पुग्ने सडकको स्तरोन्नती गर्ने काममा पनि यस्तै अनियमितता भएको हुन सक्ने आशंका गरिएको छ ।

ठेकेदार उही, निर्माण सामग्री पनि उस्तै प्रयोग गरेर त्यस तर्फको सड़क कालोपत्रे गरिएको तर पातलो पिच भएकोले पिच सकिएको केही दिनमा नै उप्किन लागे पछि स्थानीयहरुले प्रश्न उठाउन थालेका छन ।

ठेकेदारले केही व्यक्ति लाई प्रभावमा पार्ने अनि कमशल सामाग्री प्रयोग गरि कमजोर कालोपत्रे गर्ने कार्यको अनुगमनमा स्थानीय सर्वसाधारणले चासो राख्नुपर्ने भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.