तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, June 2, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बाल अधिकारको वकालत र रणनीति सिकाउन तालिम

गुरुकुल खबर गुरुकुल खबर
२०७९ पुस ३ मा प्रकाशित
in विशेष, गण्डकी प्रदेश, शिक्षा/स्वास्थ्य, समाचार
बाल अधिकारको वकालत र रणनीति सिकाउन तालिम
28
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, कास्कीमा रहेर बालअधिकारको क्षेत्रमा काम गर्नेहरुलाई बाल अधिकारको प्रभावकारी वकालत र त्यसको रणनीति निर्माणबारे तालिम दिइएको छ । बाल हितकारी परियोजना नेपालका आयोजना, बाल अधिकार मञ्चको सहआयोजना र किडासाको सहयोगमा दुई दिनको तालिम प्रदान गरिएको हो ।

तालिममा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाका २८ जना सहभागी थिए । मानव अधिकारकर्मी एवं अधिवक्ता अच्युत आचार्यले तालिम दिएका हुन् । तालिमको शुक्रबार समापन भएको छ । सहभागीहरुले समस्यामा रहेकाको उद्दार संयन्त्र नहुुँदा, अभिभावकको सम्बन्ध विच्छेद, दीर्घकालीन संरक्षण संयन्त्र नहुँदा, सरकारी कार्यालयमा कर्मचारीबीचकै द्वन्द्वलगायत कारणले प्रभावकारी काम गर्न नसकेको अनुभव राखेका थिए ।

एउटै उद्देश्य भएका संस्था मिलेर काम गर्दा प्रभावकारी हुने उनीहरुको भनाइ थियो । एसओएस बालग्रामका प्रकाश भुुषालले भने, ‘एक्लो भएर काम हुँदैन । हाम्रो उद्देश्य एउटै हो । त्यसमा सफल हुुन संस्थागत समन्वय पनि आवश्यक छ । यस्ता बसाइँमा सिकेका कुुरा फलदायी हुन्छन् ।’ उनले सरकारी निकायले पनि बालबालिकाका समस्या लिएर जाँदा समाधान गर्न सक्रियता देखाउनुु पर्ने बताए ।

बाल हितकारी परियोजना नेपालका अध्यक्ष गोविन्दराज पहारीले सामाजिक विकृतिले गर्दा बालबालिका सडकसम्म आइपुगेको बताए । यकीन तथ्यांक नहुँदा काम गर्न पनि समस्या भएको उनको भनाइ थियो । ‘सडकमा आउनुको कारण के हो ? त्यसको मुख्य कारण परिवारभित्रकै समस्या हो । बहुविवाह, गरिबी र अशिक्षाले बालबालिका सडकमा आएका छन्,’ उनले भने, ‘हामीसँग यकीन तथ्यांक नहुँदा काम गर्न पनि समस्या छन् । तर, मानवरहित सडक बनाउने सरकारको अभियानमा हामीजस्ता संस्थाको महत्वपूर्ण भूमिका छ ।’

किडासाका नेपाल प्रतिनिधि जेरेमी साउथनले बनेका कानुुनको स्थानीय तहबाट प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । ‘बालबालिकाको क्षेत्रमा बन्नुुपर्ने कानुुन बनेका छन् । तर, स्थानीय तहमा त्यसको कार्यान्वय आवश्यक छ,’ उनले भने, ‘स्थानीय तहमा जनशक्ति र पूूर्वाधार कम छन् । त्यसले समस्या भएको छ ।’

पोखरा महानगरपालिकाकी बाल कल्याण अधिकारी विष्णुुमाया पौडेलले बालअधिकार संरक्षणमा गैरसरकारी संस्थाको भूूमिका प्रशंसायोग्य रहेको बताइन् । पर्याप्त पूूर्वाधार र जनशक्ति नहुुँदा सोचेजस्तो काम हुुन नसकेको उनको भनाइ थियो ।

समापन कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद् नेपालका गण्डकी प्रदेश समन्वय अधिकृत बद्री वाग्ले, बाल हितकारी परियोजनाका उपाध्यक्ष रामचन्द्र शर्मा, सचिव दिलबहादुुर भट्टराई, कार्यकारी निर्देशक ठाकुुर चापागाईंलगायतको उपस्थिति थियो ।

समापन समारोह सञ्चालन बाल हितकारी परियोजना नेपालको समुुदायमा आधारित बाल संरक्षण परियोजना प्रमुख केशव पौडेलले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

सर्वाधिक पढिएका

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
व्यक्ति/संस्था

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार
विशेष

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
व्यक्ति/संस्था

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
समाचार

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु
विशेष

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण
समाचार

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.