तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, June 2, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखराको गण्डकी मेडिकल कलेजमा ह्रदय रोग केन्द्र, मुटुरोगीले कम खर्चमै उपचार सेवा पाउने दावी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ मंसिर २८ मा प्रकाशित
in शिक्षा/स्वास्थ्य, Breaking News, गण्डकी प्रदेश, विशेष, समाचार
पोखराको गण्डकी मेडिकल कलेजमा ह्रदय रोग केन्द्र, मुटुरोगीले कम खर्चमै उपचार सेवा पाउने दावी
85
SHARES
341
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ,  गण्डकी मेडिकल कलेज टिचिडंग् हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा लि ले पोखरामा ह्रदय रोग केन्द्र शुरु गरेको छ । करिब ३ महिना अगाडी बाट अस्पतालले यो सेवा शुरु गरेपनि बुधवार गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले ह्रदय रोग केन्द्रको औपचारिक उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहमा बोल्दै मुख्य मन्त्री नेपालीले गण्डकी प्रदेश सरकारले पनि स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताए । उनले निजी क्षेत्रको सहकार्य बिना सरकार एक्लैले केही गर्न नसक्ने भन्दै स्वास्थ्य क्षेत्रमा पनि निजी क्षेत्रकों योगदान महत्वपूर्ण रहेकोमा जोड़ दिए ।

गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्यालले ह्रदय रोग उपचार केन्द्र शुरु गरेपछि गण्डकी धौलागिरी क्षेत्रका थुप्रै बिरामीहरुको उपचार छिटो र सस्तो खर्चमा हुने बताए । अब हेलिकोप्टर चार्टर गरेर काठमाडौ जानुपर्ने बाध्यता अन्त्य भएको अर्यालको भनाई थियो ।

कार्यक्रममा कलेजका प्राचार्य डा रविन्द्र प्रसाद श्रेष्ठ, ह्रदय रोग उपचार केन्द्रका प्रमुख डा मधु रोका लगायतले आआफ्नो भनाई राखेका थिए ।

मुख्य मन्त्री नेपाली र अस्पतालका अध्यक्ष अर्यालले के भने ? (भिडियो हेर्नुस)

एक दशक अगाडी ३ सय शैयाको अस्पताल संचालन गरेर सेवा शुरु गरेको गण्डकी मेडिकल कलेजमा हाल ५ सय ५० शैया पुगेको छ । अस्पतालमा हाल गहन चिकित्सा ( ईन्टेन्सिभ केयर )अन्तर्गत २७ शैयाको एमआईसियु ,१० शैयाको सिसियु, १४ शैयाको एसआईसियु,७ शैयाको पिआईसियु,२४ शैयाको एनआईसियु/ एनसियु, ४४ शैयाको विशिष्ट क्याबिन , तथा ४ सय १२ वटा जनरल बेड संचालनमा रहेका छन । दैनिक ७०० देखि ८०० बिरामीले अस्पतालबाट उपचार सेवा लिंदै आएको सोही अस्पतालका मेसु डा टुमाया घलेले जानकारी दिईन ।

गंगालाल ह्रदय रोग केन्द्रमा ६/७ वर्ष काम गरेका डा मधु रोकाले अहिले गण्डकी मेडिकल कलेजको ह्रदय रोग केन्द्रको प्रमुखको ज़िम्मेवारी सम्हालेका छन ।

डा रोकाले पोखराका अन्य अस्पतालमा समेत यस किसिमको सेवा रहेको तर गण्डकी मेडिकल कलेजले भने पहिलो पटक सेवा शुरु गरेको जानकारी दिए । यस क्षेत्रका बिरामीहरुलाई सक्दो सेवा दिने उद्देश्यले आँफु काठमाडौ बाट पोखरा आएको उनले बताए ।

डा रोका संगको कुराकानी भिडियोमा

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

सर्वाधिक पढिएका

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
व्यक्ति/संस्था

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार
विशेष

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
व्यक्ति/संस्था

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
समाचार

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु
विशेष

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण
समाचार

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.