तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, January 28, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

केन्द्रमा युवा नेताको नाममा भद्दा प्रचार भैरहेको छ, कास्कीमा कांग्रेस हार्नुको कारण उमेदवार स्वयं पनि -केन्द्रीय सदस्य बराल (भिडियो सहित)

गुरुकुल खबर गुरुकुल खबर
२०७९ मंसिर २६ मा प्रकाशित
in राजनीति, Breaking News, गण्डकी प्रदेश, विशेष, समाचार
केन्द्रमा युवा नेताको नाममा भद्दा प्रचार भैरहेको छ, कास्कीमा कांग्रेस हार्नुको कारण उमेदवार स्वयं पनि -केन्द्रीय सदस्य बराल (भिडियो सहित)
149
SHARES
596
VIEWS
Share on FacebookShare on Twitter

पोखरा , नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गुरु बरालले अब बन्ने सरकार नेपाली कांग्रेसकै नेतृत्वमा बन्ने बताएका छन । बरालले कांग्रेसको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने स्पष्ट पार्दै उनले संसदीय दलमा पार्टी सभापति शेर बहादुर देउवाको पक्षमा बहुमत रहेकोले देउवा नै संसदीय दलको नेता र प्रधानमन्त्री बन्न सक्ने सम्भावना औल्याए ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा संसदको अंक गणितले नेपाली कांग्रेस ठुलो पार्टी बनेको भएपनि पपुलर भोटका आधारमा कांग्रेस दोश्रो हुन पुगेको उनले स्पष्ट पारे ।

गुरुकुल खवर अनलाईनका लागि गुरुकुल टिभी संग गरिएको कुराकानीमा उनले कांग्रेसको पपुलर मत घट्नुको ज़िम्मेवारी आफुले पनि लिने र पार्टी सभापति शेर बहादुर देउवाले पनि लिनुपर्ने उनले बताए ।

पार्टीको मत घट्नुमा अझ ठुलो ज़िम्मेवारी त पार्टीका युवा नेता भनेर प्रचार गर्ने महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्माको रहेको उनको भनाई छ । “ युवा नेताहरको नाममा भद्दा प्रचार भएको छ यस किसिमको प्रचार पार्टीको पक्षमा गर्न सकेको भए पपुलर मत घट्ने थिएन “ थापा र शर्मा प्रति लक्षित गर्दै बरालले भने ।

उनले कास्कीमा नेपाली कांग्रेसको हार हुनुको पछाडी केन्द्रीय समिति र संसदीय समितिको समेत कमजोरी रहेको औंल्याए । गठबन्धनको नाममा ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा सांसद गरि ९ जना उमेदवार बन्ने कास्कीमा कांग्रेसाध्यक्ष ४ जना मात्र उमेदवार बनाउनु केन्द्रको कमजोरी र टिकट बितरणमा समेत नमिलाईनु संसदीय समितिको कमजोरी हो भन्दै केन्द्रीय सदस्य बरालले क्षेत्र नं १ मा चुनाब हार्नुको पछाडी उमेदवार स्वयं पनि प्रमुख कारण रहेको दावी गरे ।

उमेदवार बनेका किशोरदत्त बरालले आंफु जिल्ला सभापति बन्ने बेला ५ वर्ष सम्म कुनै चुनाव नलड्ने र संगठन मात्र गर्ने भनि प्रतिवद्दता व्यक्त गरेको तर १ वर्ष नहुंदै प्रतिवद्दता भुलेर उमेदवार बनेपछि कार्यकर्ताहरुले उनि प्रति विश्वास नगर्दा हार्नुपर्ने परिणाम आएको उनको भनाई छ ।

कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसी सहितको समुहले अन्तर्घात गरेका कारण प्रतिनिधि सभामा किशोरदत्त बराल र प्रदेश सभामा दिपक गुरुडं माईलाको पराजय भएको चर्चा चलिरहेको बेला केन्द्रीय सदस्य बरालले भने , “ अन्तर्घात गरेको कुनै प्रमाण भएमा केन्दीय समितिले नै माग गरेको छ, त्यस्तो ग़लत गरेको भए कारबाही हुन्छ।”

बराललाई पहिलो प्रश्न थियो– प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सकिएर सबै नतिजा सार्वजनिक भैसकेको छ, तपाईं नेपाली कांग्रेसको केन्द्रीय सदस्य, यो नतिजा हेर्दा तपाईलाई कस्तो लागिरहेको छ ? भनिदिनुस न ।

बाँकी भिडियोमा अर्थात् यो लिंकमा

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.