Play

मनाङ प्रदेश-१ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी

गुरुकुल खबर


बेसीसहर : मनाङको प्रदेशसभा १ मा नेपाली कांग्रेसका उमेदवार मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन्।

उनले एमालेका राजन बहादुर गुरुङलाई ३३० मतले पराजित गर्दै प्रदेश सभाको यात्रा तय गरेका छन्।

उनले १ हजार २५५ मत पाए। एमालेका उम्मेदवार राजन गुरूङले ९२५ मत प्राप्त गरे।

मनाङको प्रदेशसभा २ मा भने स्वतन्त्र उमेदवार ‘दीपक मनाङे’ राजीव गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन्।

६ मंसिर २०७९, मंगलवार ०५:५२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा