Play

नेपाली लेखक सङ्घ गण्डकी प्रदेश अध्यक्षमा अधिकारी

गुरुकुल खबर


पोखरा । नेपाली लेखक सङ्घ गण्डकी प्रदेशको प्रथम अधिवेशनले डा.ईश्वरमणि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।

संधको उपाध्यक्षमा पशुपति घिमिरे र निरु के.सी., महासचिवमा सञ्जीवबाबु पौडेल, सचिवमा रमेशचन्द्र घिमिरे र कोषाध्यक्षमा दीपक समीप रहेका छन् ।

सदस्यहरुमा लक्ष्मण थापा, भाइकृष्ण सुनार, रामपुजन ठाकुर, माया अधिकारी, सीता शर्मा, टीका सापकोटा, भरत पोखरेल, अमृत केसी र सुकदेवी गौचन रहेका छनश ।

 

१९ कार्तिक २०७९, शनिबार २३:२४ मा प्रकाशित
Nabintech