तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, June 2, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पाँच दलिय गठबन्धनको भेला पोखरामा, सुन्दर व्यवस्था निर्माण गर्न गठबन्धनको विकल्प नभएको दावी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ कार्तिक ४ मा प्रकाशित
in राजनीति, Breaking News, गण्डकी प्रदेश, समाचार
पाँच दलिय गठबन्धनको भेला पोखरामा, सुन्दर व्यवस्था निर्माण गर्न गठबन्धनको विकल्प नभएको दावी
30
SHARES
119
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेश स्तरीय पाँच दलिय गठबन्धनको भेला शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै
सभापति देउवाले मुलुकमा सुन्दर व्यवस्था सिर्जनाका लागि दलिय गठबन्धन भएको बताए । सभापति देउवाले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनको विकल्प नभएको स्पष्ट पारे । उनले आसन्न निर्वाचनको चुनावी कार्यक्रममा कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्न आग्रह समेत गरेका थिए ।

सभापति देउवाले लोकतन्त्रमा सबैको पालो आउने र कोही पनि नहार्ने बताउँदै सबै साथीहरुलाई टिकट सुनिश्चित नभएपनि आगामी दिनमा त्यसलाई समन्वय गरेर लैजाने बताए । सभापति देउवाले हिजोका कुरा बोकेर नभई राष्ट्रिय हितमा अगाडि बढ्न गठबन्धनलाई सहयोग गर्न सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्दै चुुनावी अभियानलाई असर पार्ने कुनै पनि कार्य नगर्न कार्यकर्तालाई सुझाव दिएका थिए ।

सोही कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस कै कारण देश शान्ती प्रक्रियामा आएको हुँदा तत्कालिन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीको तर्फबाट शान्ति सम्झौतामा हस्ताक्षर गर्दाकै दिनदेखि आफुले नेपाली कांग्रेसमा भोट हालिसकेको र कोइरालाले हँसिया हतौडामा भोट राखेको महशुस गरेको बताए ।

उनले गठबन्धन चुनावको लागि मात्र नभई राष्ट्र र संविधानको रक्षाको लागि दिर्घकालिन गठबन्धन गरेको बताए । अध्यक्ष प्रचण्डले संविधान कुल्चने, प्रतिगमन, निरंकुश, अन्धकार तर्फ राष्ट्रलाई लैजाने र अहंकारवादीहरुका विरुद्ध राष्ट्र बचाउन साझा संकल्पबाट गठबन्धन सरकार बनाएको जानकारी गराएका थिए ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिलेको गठबन्धन पवित्र बन्धन भएको हुँदा सम्पूर्ण नेपालीहरुलाई दुविधामा नपर्न र आशंका नगर्न जानकारी गराएका थिए । उनले राष्ट्र जोगाउनको लागि आफूले व्यक्तिगत स्वार्थ त्यागेर अगाडि आएको बताए ।

नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश ईन्चार्ज केशवलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पाँच दलिय गठबन्धन कार्यदलका संयोजक नेपाली कांग्र्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल समाजवादी पार्टीका यामबहादुर थापा, राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ लगायतले आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

सर्वाधिक पढिएका

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
व्यक्ति/संस्था

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार
विशेष

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
व्यक्ति/संस्था

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
समाचार

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु
विशेष

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण
समाचार

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.