तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Monday, May 29, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नवौं राष्ट्रिय खेलकुद: पुरुष बास्केटबलका खेलहरु जारी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ अशोज ३० मा प्रकाशित
in खेलकुद, गण्डकी प्रदेश, समाचार
नवौं राष्ट्रिय खेलकुद: पुरुष बास्केटबलका खेलहरु जारी
29
SHARES
115
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ आज तेस्रो दिनका खेलहरु सम्पन्न भएका छन् । पोखरा रगंशालामा आज आइतबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगितामा समुह ए तर्फ बागमति प्रदेशले लुम्विनी प्रदेशलाई ८०–४९ स्कोरले पराजित गरेको छ । बागमतीलाई जिताउन सुरज खड्गीले सर्वाधिक १४ अकं ल्याएका थिए ।

त्यस्तै समुह ए तर्फको दोस्रोे खेलमा त्रिभुवन आर्मी क्लवले प्रदेश १ लाई १०३–५७ स्कोरले पराजित गरेको छ ।
आजनै सम्पन्न समुह बि तर्फको खेलमा कर्णाली प्रदेशले सुदुर पश्चिम प्रदेशलाई ८८–६५ स्कोरले पराजित गरेको छ । कर्णालीका कुनखेन तामाङले सर्वाधिक स्कोर ल्याउन सफल भए । उनले २९ पोइन्ट ल्याए ।

समुह बि तर्फकोे दोस्रो खेलमा एपिएफले मधेश प्रदेशलाई ९७–३८ स्कोरले पराजित गरेको छ । एपिएफका सतिस प्रधानले सर्वाधिक १६ पोइन्ट जोड्न सफल भए ।
समुह ए अन्तर्गत खेलको अकं तालिकामा त्रिभुवन आर्मी क्लब ६ अकंका साथ शिर्ष स्थानमा रहेको छ भने नेपाल पुलिस ४ अकंका साथ दोस्रो स्थानमा छ । त्यस्तै बागमती र लुम्विनीको साना ३, ३ अकं र प्रदेश १ ले २ अकंका साथ समुहको पुच्छारमा रहेको छ ।
समुह बि अन्तर्गत खेलको अकं तालिकामा एपिएफ, कर्णाली र सुदुरपश्चिम प्रदेशले समान ४, ४ अकंका साथ शिर्ष स्थानमा छन् भने गण्डकी र मधेश प्रदेशले समान ३, ३ अकं ल्याएका छन् ।

आइतबारनै सम्पन्न ‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ए तर्फ त्रिभुवन आर्मी क्लवले मधेश प्रदेशलाई २१–१० स्कोरले पराजित गरेको छ । भने दोस्रो खेलमा एपिएफले नेपाल पुलिसलाई २१–१० स्कोरले पराजित गरेको छ ।
समुह बि तर्फको खेलमा कर्णाली प्रदेशले सुदुर पश्चिम प्रदेशलाई २१–९ स्कोरले पराजित गरेको छ । दोस्रो खेलमा गण्डकीले बागमतीलाई २२–११ स्कोरले पराजित गरेको छ ।

समुह ए अन्तर्गत खेलको अकं तालिकामा गण्डकी प्रदेश ६ अकंका साथ शिर्ष स्थानमा रहेको छ भने सुदुर पश्चिम ५ अकंका साथ दोस्रो स्थानमा छ । त्यस्तै बागमतीको ३ अकं, कर्णालीं र लुम्बीनीले समान २, २ अकं जोडेका छन् ।

‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ए तर्फ सोमबार हुने खेलहरुमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लव त्यस्तै बागमती र प्रदेश १ भिड्दैछन् भने समुह बि तर्फ गण्डकी र मधेस तथा कर्णाली र एपिएफबीच खेल हुँदैछ ।

‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ए मा प्रदेश १ र एपिएफ तथा मधेश र पुलिसबीच खेल हुँदैछ ।

त्यस्तै समुह बि तर्फ लुम्बीनी र गण्डकी तथा कर्णाली र बागमती भिड्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु

२०८० जेष्ठ १५ मा प्रकाशित
मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

मिश्र नेतृत्वको प्रेस युनियन कास्कीको पदस्थापन,लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया- मन्त्री दिपेन्द्रबहादुर थापा

२०८० जेष्ठ १५ मा प्रकाशित
पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

२०८० जेष्ठ १४ मा प्रकाशित
गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

सर्वाधिक पढिएका

महिला सशक्तिकरणका लागि हस्तकला तालिम सुरु
समाचार

गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३२ अर्व रुपैया भन्दा बढी हुन सक्ने अवस्था छैन – मुख्य मन्त्री सुरेन्द्र पाण्डे (भिडियो सहित)

२०८० जेष्ठ १३ मा प्रकाशित
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्
समाचार

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

२०८० जेष्ठ १२ मा प्रकाशित
नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण
अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण- पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि ४३ वटा प्रमाण

२०८० जेष्ठ १२ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.