तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सत्ता गठबन्धन दल – अन्ततः सीट बाँडफाँटमा करिब सहमति

गुरुकुल खबर गुरुकुल खबर
२०७९ अशोज १३ मा प्रकाशित
in राजनीति, गण्डकी प्रदेश, बाग्मती प्रदेश, समाचार
सत्ता गठबन्धन दल – अन्ततः सीट बाँडफाँटमा करिब सहमति
30
SHARES
121
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कांग्रेसमा आन्तरिक विवाद बढिरहेका बेला सत्ता गठबन्धन दलले अन्ततः सीट बाँडफाँटमा करिब करिब सहमति जुटाएका छन् । सत्ता गठबन्धन दलको बैठकले सीट बाँडफाँटमा अन्तिम सहमतिको तयारी गरेका छन् ।

कार्यदलका एक सदस्यका अनुसार, निर्वाचन क्षेत्र यताउता गर्ने विषयमा शीर्ष नेताहरुले एकचरण छलफल गरेपछि सीट भागबन्डाको औपचारिक घोषणा गर्नेछन् । ‘अहिले शीर्ष नेताहरुबीच सीट बाँडफाँटबारे टुंग्गो लाग्नेछ त्यसपछि सार्वजनिक हुनेछ’, स्रोतले भन्यो । केही जिल्लाका निर्वाचन क्षेत्र यताउता गर्ने या नगर्ने भन्ने विषयमा मात्र सामान्य छलफल पछि औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको स्रोतले बतायो ।

गठबन्धनका शीर्ष नेता तथा कार्यदलका सदस्यहरुबीच आज पनि छलफल जारी रहनेछ । प्रदेशसभामा सीट बाँडफाँट कार्यदलले ०७४ सालमा जितेको स्थानमा सोही दलले लिने र ०७४ को समानुपातिक सीटलाई आधार बनाउने सहमति गरेको हो । प्रतिनिधिसभा तर्फको भने करिब सबै निर्वाचन क्षेत्र कुन दलले कहाँ लिने भन्ने गरी समझदारी बनेको छ । केही जिल्लाका निर्वाचन क्षेत्रमा भने अहिले लगाइएको समझदारी अनुसार क्षेत्र साटफेर गर्ने की भन्नेमा मात्र केन्द्रीत रहेर आज छलफल हुनेछ ।

चुनावमा गठबन्धन दलहरुले तालमेल गरेरै लड्ने निर्णय गरेका थिए । त्यसपछि उनीहरुले कांग्रेसका तीन र अन्य दलका दुई दुई जना रहने गरी सीट बाँडफाँटका लागि कार्यदल बनाएका थिए । त्यसयताको ५४ दिन गठबन्धनका दलहरुले सीट बाँडफाँटमा अलमलिएका थिए । सहमतिको धेरै नजिक पुगेर मंगलबार साँझ अबेर नेताहरु बैठकबाट उठेको ती नेताले बताए । दलहरुका बीचमा सबैभन्दा सीट बाँडफाँटमा सकस परेको मधेस प्रदेश थियो । त्यहाँका प्रतिनिधिसभाका ३२ निर्वाचन क्षेत्रमा दलहरुका बीचमा सीट संख्या भागबन्डामा मंगलबार टुंगो लागेपछि दलहरु सहमति नजिक पुगेका हुन् ।

मधेसका ३२ निर्वाचन क्षेत्रमा अब जनता समाजवादी पार्टी (जसपा)ले सबैभन्दा धेरै १३ सीट पाउनेछ । त्यसपछि कांग्रेसले १२, माओवादी केन्द्रले ५ र एकीकृत समाजवादीले २ वटा निर्वाचन क्षेत्र पाउने गरी समझदारी बनेको छ । राष्ट्रिय जनमोर्चाले भने मधेस प्रदेशमा कुनै पनि सीट पाउने छैन । एकीकृत समाजवादीले रौतहट १ मा पार्टी अध्यक्ष माधव नेपाललाई चुनाव लडामउने छ । अर्को एउटा क्षेत्र पनि मधेसको एकीकृत समाजवादीले पाउने छ ।

माओवादीले भने सिराहमा १, रौतहट १, धनुषामा १, महोत्तरीमा १ र सर्लाहीमा १ सीट पाउनेछ । अन्य मधेसका बारा, पर्सा र सप्तरीमा माओवादीले प्रतिनिधिसभातर्फ सीट पाउने छैन । धनुषामा मातृका यादव, महोत्तरीमा गिरिराजमणि पोखरेल, सर्लाहीमा नरेन्द्र साह, रौतहटमा युवराज भट्टराई र सिराहमा विश्वनाथ साहलाई टिकट दिने गरी माओवादीले मधेस प्रदेशका ५ वटा निर्वाचन क्षेत्र पाउने भएको छ । मधेसमा कांग्रेस र जनता समाजवादी तथा पहाडका क्षेत्रहरुमा कांग्रेस र माओवादीका बीचमा सीट बाँडफाँट अलिक धेरै संख्याको पाउने गरी समझदारी बनेको पनि नेताहरुको भनाई छ ।

यद्यपि, कुन दललाई कति सीट संख्या भन्ने बारेमा पनि नेताहरुले केही बताएका छैनन । तर कांग्रेस ८५, माओवादी केन्द्र ४७, एकीकृत समाजवादी १६, जनता समाजवादी १५ र राष्ट्रिय जनमोर्चाले २ निर्वाचन क्षेत्र लिने गरी प्रतिनिधिसभातर्फ सीट वाँडफाँट हुन लागेको स्रोतको दावी छ । ‘कांग्रेसभित्र आन्तरिक विवाद नमिलेपनि सीट बाँडफाँड टुङग्याउन लागेको हो आन्तरिक विवाद कांग्रेस आफैले मिलाउछ’, बैठकमा सहभागी एस पार्टीका एक नेताले भने ।

उनका अनुसार विवाद मिलाउने जिम्मा कांग्रेसको भएकाले बैठकले त्यसबारेमा केही बोल्नै मिलेन । तर विवाद नमिलेसम्म गठबन्धनको सीट बाँडफाँडले खासै महत्व नराख्ने भएकाले छिटो आन्तरिक विवाद मिलाउन देउवामाथि गठबन्धनमा सामेल अन्य दलका नेताहरुले दवाव दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation

गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.