Play

पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्षमा उपेन्द्र पौडेल चयन

गुरुकुल खबर


पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारको ४१ औँ अधिवेशनबाट उपेन्द्र पौडेल अध्यक्षमा चयन भएका छन् ।

उपाध्यक्षमा रीता अधिकारी ऋतुु, सचिवमा डा चैतन्य अधिकारी, सहसचिवमा शिव त्रिपाठी र कोषाध्यक्षमा अर्जुन अधिकारी चयन भएका छन् ।

सदस्यहरुमा हसिना बस्नेत, शिव सङ्कल्प, दिपेन्द्र थापा, प्रकाश आचार्य र मिलन गिरी रहेका छन् ।

यसैगरी साहित्य संयोजकमा डा शरण आँसु, सङ्गीत संयोजकमा एम डि काफ्ले र कला संयोजकमा उमेद पौडेल चयन भएका छन् ।

९ आश्विन २०७९, आईतवार ००:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा