Play

उन्नति सहकारी नयाँबजारको अध्यक्षमा पुनः रानाभाट

गुरुकुल खबर


पोखरा । उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–९ नयाँबजारको १४औँ साधारणसभा तथा अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा राजेश रानाभाट सर्वसम्मत चयन भएका छन् । रानाभाट दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएका हुन् ।

उपाध्यक्षमा लेखनाथ अर्याल, सविच रेवतीमणी भण्डारी, कोषाध्यक्षमा प्रमोद थापा चयन भएका छन् भने सदस्यहरुमा बैकुण्ठ बराल, राजेश शर्मा र विनोज पोटे चयन भएका छन् ।
संस्थाको लेखासुपरिवेक्षण समितिको संयोजकमा सिए पुरोचन उदास तथा सदस्यहरुमा धुर्वराज सुवेदी र अनिल लिगल रहेका छन् ।

अधिवेशनको गण्डकी प्रदेश सहकारी रजिष्ट्रार रमेश घर्तीले गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष राजेश रानाभाट, पूर्वअध्यक्ष पदमबन्धु पोखरेललगायतले आफ्नो भनाई राखेका थिए ।
सभामा अध्यक्ष रानाभाटको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रमोद थापा तथा विमल लम्सालको लेखा सुपरिवेक्षण प्रतिवेदन पारित गरेको संस्थाका कार्यालय प्रमुख भगवान भट्टराईले जानकारी दिए ।

२७ भाद्र २०७९, सोमबार २१:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा