Play

पोउवासंघको कोषाध्यक्षमा दिनेश बाँस्तोला विजयी

गुरुकुल खबर


पोखरा । पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा दिनेश बास्तोला विजयी भएका छन् ।

बाँस्तोला आफ्ना प्रतिस्पर्धी भन्दा फराकिलो मतान्तरले विजयी भएका हुन् ।

बाँस्तोलाले १५ सय ९९ र प्रतिस्पर्धी हरिराज पन्तले ९०५ मत प्राप्त गरे ।

बास्तोला पवन प्रजापति प्यानलबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

२६ भाद्र २०७९, आईतवार २०:०६ मा प्रकाशित
Nabintech