Play

पोउवासंघको उपमहासचिवमा शोभा गौतम विजयी

गुरुकुल खबर


पोखरा । पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा शोभा गौतम ९९७ मतान्तरले मतान्तरले विजयी भएकी छन् ।

गौतमले १७ सय ५५ मत प्राप्त गर्दा प्रतिस्पर्धी हर्क अधिकारीले ७५८ मत प्राप्त गरे ।

विजयी गौतम पवन प्रजापति प्यानलबाट उपमहासचिवमा निर्वाचन लडेकी हुन् ।

२६ भाद्र २०७९, आईतवार २०:०३ मा प्रकाशित
Nabintech