Play

पोउवासंघको महासचिवमा आचार्य विजयी

गुरुकुल खबर


पोखरा । पोखरा उद्योग वाणिज्य संघको महासचिवमा बलराम आचार्य विजयी भएका छन् । आचार्य पवन प्रजापति प्यानलबाट प्रतिस्पर्धा गरेका थिए ।

आचार्यले ९१० मत प्राप्त गरी विजयी भए ।

आचार्यका प्रतिस्पर्धी केशव खत्रीले ८२९ र तारानाथ ढुंगानाले ७६९ मत प्राप्त गरे । खत्री अर्जुन पोखरेल प्यानलबाट र ढुंगाना स्वतन्त्ररुपमा महासचिवमा प्रतिस्पर्धा गरेका थिए ।

२६ भाद्र २०७९, आईतवार २०:०१ मा प्रकाशित
Nabintech