Play

पोउवासंघको निर्वाचनः दुई हजार मतगणनाको परिणाम सार्वजनिक

गुरुकुल खबर


पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि शनिबार भएको मतदानको मतगणना अझै जारी छ । हाल सदस्य पदका उम्मेद्वारहरुका मतगणना भइरहेको छ ।

हालसम्म दुई हजार मतगणनाको परिणाम सार्वजनिक गरिएको छ ।

संघको कार्यसमिति सदस्य १० जना आवश्यक पर्नेमा १९ जनाको उम्मेद्वारी परेको छ । संघका ३१ सय ४३ जना सदस्य मतदाता रहेको र ८१ प्रतिशत मत खसेको बताइन्छ ।

एक हजार पाँच सय मतगणनामा कसले कति मत प्राप्त गरे?

१ उदय बहादुर केसी ९०३
२ कृष्ण कोइराला १११८
३ दिलिप श्रेष्ठ ११३३
४ दुर्गा रन्जित ७३४
५ धर्मेन्द्र कुमार बाटाजु ९१३
६ प्रभा सुवेदी १२३९
७ बालाकृष्ण कोइराला ११५९
८ बिनोद केसी ९६१
९ भरत केसी ११४४
१० भिम गौतम १०२८
११ मनोज कुमार श्रेष्ठ १०४०
१२ माधब बस्ताकोटी १०८१
१३ यमनाथ तिमिल्सिना ९५८
१४ यादब प्रसाद पोखरेल ८००
१६ ललित बहादुर कुवर ८९६
१७ सुदिप ओझा ९६९
१८ सुदिप प्रद्गानाङ्ग ११४०
१९ हिमनिधि लौडारी ७४६

२६ भाद्र २०७९, आईतवार १६:२५ मा प्रकाशित
Nabintech