तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मृत्यु भएका बिरामीलाई प्रयोग गरेर बिना लगानी पैसा कमाउने नयाँ व्यवसाय फस्टाएको छ- पालिखे

गुरुकुल खबर गुरुकुल खबर
२०७९ भदौ १७ मा प्रकाशित
in शिक्षा/स्वास्थ्य, गण्डकी प्रदेश, समाचार
मृत्यु भएका बिरामीलाई प्रयोग गरेर बिना लगानी पैसा कमाउने नयाँ व्यवसाय फस्टाएको छ- पालिखे
28
SHARES
112
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,  निजी अस्पतालहरूको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्च्युट अफ नेपाल (अफिन) गण्डकीका अध्यक्ष अशोक पालिखेले पोखरामा मृतकलाई प्रयोग गरेर पैसा कमाउने गिरोह सक्रिय रहेको आरोप लगाउनुभएको छ ।

नवनिर्वाचित केन्द्रीय समितिलाई बधाई तथा शुभकामना दिन अफिन गण्डकीले बिहीबार साँझ आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष पालिखेले अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बिरामीलाई प्रयोग गरेर बिना लगानी पैसा कमाउने नयाँ व्यवसाय फस्टाएको बताउनुभएको हो ।

‘…अहिले एउटा नयाँ व्यवसाय आइरहेको छ पोखरामा , बिना लगानी पैसा कमाउने । त्यो भनेको कुनै हस्पिटलमा कुनै बिरामी मर्‍यो भने उसको अभिभावक या नातेदारहरू बिरामी लैजान तयार हुन्छन्, बिचमा केही व्यक्तिहरू निस्किन्छन् अनि पैसा माग्छन्’, अध्यक्ष पालिखेले भन्नुभयो।

उपचारको क्रममा मृत्यु भएका व्यक्तिका आफन्तलाई उचालेर यति पैसा दिने भए देऊ नत्र हस्पिटल तोडफोड गर्छौ भनेर गैह्र कानुनी तवरले बार्गेनिङ गर्ने कार्यमा केही व्यक्तिहरू लागेको आरोप उहाँले लगाउनुभयो । उहाँले हस्पिटलले गल्ती गरेको भए हस्पिटललाई कारबाही हुनुपर्ने र डाक्टरको गल्ती प्रमाणित भए लाइसेन्स नै खारेज गर्नुपर्ने तर हल्ला फैलाएर बार्गेनिङ गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

‘यदि हस्पिटलले गल्ती गरेको छ भने हस्पिटललाई कारबाही गरियोस् । डाक्टरले गल्ती गरेको छ भने स्पष्टीकरण सोधियोस् । डाक्टरको १०० प्रतिशत गल्ती छ भने लाइसेन्स खोसियोस् । हामी त्यो भन्छौँ तर बिचमा बसेर पैसा माग्ने बोकेर लागेको लासलाई फिर्ता ल्याएर हस्पिटलमा राखिदिने अनि विभिन्न हल्ला गरिदिने यस्ता खालका परिपाटीलाई निरुत्साहन गर्न जरुरी छ’, अध्यक्ष पालिखेले भन्नुभयो।

फरक प्रसङ्गमा अध्यक्ष पालिखेले अहिले हस्पिटल अस्थायी तर त्यहाँ काम गर्ने कर्मचारी स्थायी जस्तो अवस्थामा देखिएको बताउनुभयो । श्रम ऐनले हस्पिटल अस्थायी तर त्यहाँ काम गर्ने कर्मचारी स्थायी गरिदिनुपर्ने भनेको भन्दै उहाँले हस्पिटल बन्द भए पनि कर्मचारी पाल्दिन पर्ने हो कि भन्ने जस्तो व्यवस्था श्रम ऐनमा देखिएको उहाँको भनाइ छ ।

श्रम ऐन सँगै अस्पतालहरू हरेक वर्ष नवीकरण गर्नुपर्ने, बेड क्षमताअनुसारका मापदण्ड लगायतका नेपाल सरकार र स्वास्थ्य मन्त्रालयका नीतिहरू व्यवहारिक नभएको भन्दै उहाँले त्यस्ता कुराहरूमा परिमार्जन गरिनुपर्ने बताउनुभयो । स्वास्थ्य सेवा विभागले अस्पतालमा गर्ने निरीक्षण स्वास्थ्य र बिरामीको उपचारसँग सम्बन्धित नभई अनावश्यक कुरा तर्फ हुने गरेको आरोप समेत उहाँले लगाउनुभयो ।

कार्यक्रममा अफिनका नवनिर्वाचित केन्द्रीय अध्यक्ष पदमबहादुर खड्काले आफूलाई जिम्मेवारी प्रदान गर्ने सबैलाई आभार प्रकट गर्दै अबको २ वर्ष दत्तचित्त भएर निजी अस्पतालको हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

चुनावका क्रममा तय गरेका ७ बुँदे घोषणापत्र मध्येका हस्पिटल नवीकरण , मापदण्ड लगायतका मुख्य प्राथमिकताका कुराहरू तिन महिनाभित्रमा परिपत्र गराउन सक्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । त्यसका लागि प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाइसकेको भन्दै अध्यक्ष खड्काले छिटो भन्दा छिटो समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

बझाङबाट पोखरा आएर २८ वर्ष बिताएको र पोखरामै सक्रिय हिसाबले निरन्तर लागिरहेको अवस्थामा सबैको विश्वासले आफ्नो जित भएको भन्दा उहाँले जितले थप जिम्मेवारी महसुस गराएको बताउनुभयो ।

साउन २८ मा सम्पन्न अफिनको केन्द्रीय महाधिवेशनले डा. पदमबहादुर खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । महाधिवेशनबाट केन्द्रीय अध्यक्ष खड्कासहित गण्डकीबाट केन्द्रीय उपाध्यक्षमा हरिबहादुर खड्का र सदस्यमा सुशील पौडेल विजयी हुनुभएको थियो ।

केन्द्रीय समितिमा गण्डकीबाट प्रतिनिधित्व गर्ने नवनिर्वाचित टिमलाई अफिन गण्डकीका अध्यक्ष पालिखे र सल्लाहकार ऋषि ढकालले माला तथा खादा लगाएर बधाई तथा शुभकामना दिनुभएको हो ।

पोखराका निजी अस्पतालका डाक्टर तथा प्रतिनिधिहरू सहभागी रहेको कार्यक्रमको सञ्चालन अफिन गण्डकीका सचिव ऋषि खतिवडाले गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

सर्वाधिक पढिएका

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
खेलकुद

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी
विशेष

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?
विशेष

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा
व्यक्ति/संस्था

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.