तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, January 28, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्याङ्जा कांग्रेसमा उम्मेदवार बन्न केन्द्रीय नेता, मन्त्रीदेखि जिल्ला सभापतिसम्मको दाबी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ भदौ १४ मा प्रकाशित
in राजनीति, गण्डकी प्रदेश, समाचार
स्याङ्जा कांग्रेसमा उम्मेदवार बन्न केन्द्रीय नेता, मन्त्रीदेखि जिल्ला सभापतिसम्मको दाबी
29
SHARES
116
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । मंसिर ४ गते हुने संघ तथा प्रदेश तह निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसका केन्द्रीयस्तरका नेताहरूले आवेदन दर्ता गराएका छन्।

पार्टी केन्द्रीय कार्यालयको परिपत्रअनुसार २ संघीय निर्वाचन क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आवेदन दर्ता गराउनेमा केन्द्रीय नेता, मन्त्री,सांसद,जिल्ला सभापति र स्थानीय स्तरका नेतासम्म छन्।

स्याङ्जा क्षेत्र नं. १ क्षेत्रीयमा प्रतिनिधिसभा सदस्यका लागि ८ जनाले आवेदन दर्ता गराएका छन्। आवेदन दर्ता गर्नेमा कांग्रेस उपसभापति धनराज गुरुङ,पूर्वमन्त्री एवं केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, जिल्ला सभापति राजु थापा, महासमिति सदस्य गोविन्दबहादुर रानाभाट,कांग्रेस नेता एवं व्यापारी खुमा अर्याल,पूर्वकार्यबहाक सभापति कुमार राना,पूर्वजिल्ला प्रवक्ता इन्द्रबहादुर गोदार र सुवोध कुमार अधिकारी छन्।

यस्तै,समानुपातिक तर्फ पनि दुई केन्द्रीय नेता गुरुङ र श्रेष्ठले नै दाबी गरेका छन्। उनीहरूसँगै जिल्ला सदस्य दीर्घनारायण शर्माले पनि आवेदन दर्ता गराएका छन्।

स्याङ्जा क्षेत्र नं. १ (क) मा प्रत्यक्ष तर्फ ९ जना र समानुपातिकतर्फ ८ जनाले उम्मेदवारी प्रस्तुत गरेका छन्। प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउनेमा कांग्रेस स्याङ्जाका प्रवक्ता भरतप्रसाद लम्साल, गण्डकी प्रदेश सदस्य तथा महाधिवेशन प्रतिनिधि अजित क्षेत्री, महाधिवेशन प्रतिनिधि इन्द्र रिजाल र गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठ समेत छन्। यस्तै बोधराज अर्याल, जनकराज काफ्ले, केशव बहादुर खाण,पवन नेपाल र नवराज सुवेदीले पनि प्रत्यक्षतर्फ क्षेत्र नं. १ (क) मा उम्मेदवार दाबी गरेका छन्।

यसैगरी समानुपातिकतर्फ भीरकोट नगरपालिकाकी पूर्वउपमेयर सीमा कर्माचार्य,कांग्रेस नेतृ हिरादेवी शर्मा,प्रेस युनियनकी उपमहासचिव दिलिपाश्री अधिकारी,धनकुमारी थापा,डोलबहादुर खड्का, देवबहादुर मानन्धर,मुहमद सरिफ मियाँ र यामबहादुर रानाले उम्मेदवरी दर्ता गराएका छन्।

क्षेत्र नम्बर १ (ख) मा उम्मेदवार बन्नका लागि प्रत्यक्ष तर्फ ८ जना र समानुपातिकतर्फ १५ जनाले उम्मेदवारी दाबी गरेका छन्। प्रत्यक्षतर्फ उम्मेदवार दाबी गर्नेमा तुलसी गिरी, अनुप श्रेष्ठ, रामचन्द्र पौडेल,नरेन्द्रराज पौडेल,महेन्द्र थापा,पदमबन्धु पोखरेल,शिव बहादुर थापा र जगदीश पौडेल छन्।

समानुपातिकतर्फ कुमबहादुर गुरुङ,उर्मिला गुरुङ,सुजन गहतराज,अम्बिका देवी पौडेल,सामुहम्मद मियाँ,देबेन्द्र गुरुङ,माया केसी,अमृत विक,विक्रान्तकुमार श्रेष्ठ,सल्मा मिया,गीता चापागाईं, कुलबहादुर खत्री,गोपालप्रसाद ढकाल,दुर्गाकुमारी केसी र श्रीराम उपाध्यायले दाबी गरेका छन्।

स्याङ्जा क्षेत्र नम्बर २ संघमा प्रत्यक्षतर्फ १० जना र समानुपातिकतर्फ ४ जनाले उम्मेदवारी प्रस्तुत गरेका छन्। क्षेत्र नं १ बाट दाबी गरेका केन्द्रीय उपसभापति गुरुङ,केन्द्रीय सदस्य श्रेष्ठ र कांग्रेस नेता एवं व्यापारी अर्यालले क्षेत्र नं. २ मा पनि दाबी गरेका छन्।

यसबाहेक केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश सांसद एवं कांग्रेस सचेतक भागवतप्रकाश मल्ल,वर्तमान संघीय सांसद मोहन पाण्डे,पूर्वसांसद शंकरप्रसाद पाण्डेय,कांग्रेसका पुराना नेता खगेन्द्रराज रेग्मी,भोजराज अर्याल र लालगोपाल अर्यालले संघमा प्रत्यक्षतर्फ दाबी गरेका छन्।

यस्तै समानुपातिकमा फणिनारायण रेग्मी (दीपक),कमला न्यौपाने,चन्द्रा अधिकारी र दिलिप्रताप खाँणले पनि उम्मेदवार बन्ने आंकाक्षा देखाएका छन्।

क्षेत्र नम्बर २ (क) मा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ११ जनाले उम्मेदवारी प्रस्तुत गरेका छन्। प्रत्यक्षतर्फ अर्जुनप्रकाश अर्याल,दामोदर लम्साल, केदार काफ्ले,छाँयाराम खनाल,महाधिवेशन प्रतिनिधि कल्पना तिवारी,महाधिवेशन प्रतिनिधि विष्णु पौडेल,अर्जुनप्रकाश खनाल र टंकप्रसाद गैरेले उम्मेदवार दाबी गरेका छन्।

यस्तै समानुपातिकतर्फ उम्मेदवार दाबी गर्नेमा लिलबहादुर रनपाल,वसन्तकुमार विक,लोकनाथ अर्याल, यादवकुमार श्रेष्ठ,कमल भित्रिकोटी,दिपक रोकाहा,कुलबहादुर गुरुङ,सुनिल खड्का (एसबी) केशभक्त गुरुङ,राजकुमार गुरुङ र श्यामप्रसाद अर्याल छन्।

स्याङ्जा क्षेत्र नम्बर २ (ख) मा प्रत्यक्ष तर्फ ८ र समानुपातिकतर्फ १० जनाले उम्मेदवारी प्रस्तुत गरेका छन् । प्रत्यतर्फ महेश भट्टराई, शेषकान्त पुरी,शिव कुमार गिरी,यामप्रसाद पाण्डे,युवराज पाण्डे,धुब्रप्रसाद शर्मा, श्यामप्रसाद बस्याल र रामभक्त भट्टराई रहेका छन् ।

समानुपातिकतर्फ शेर बहादुर थापा मगर,श्याम प्रसाद भण्डारी,तुलसा पाण्डे भट्टराई, हरिबाबु पोखरेल,बिमला श्रेष्ठ,सुनिता थापा,रामबहादुर श्रेष्ठ, देवकादेवी राना, महेन्द्र श्रेष्ठ र तुलसा नेपाली छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.