Play

आसन्न निर्वाचनका लागी एकिकृत समाजवादिका उमेदवारहरु सिफारीस

गुरुकुल खबर


नेकपा एकिकृत समाजवादि कास्की क्षेत्र नं 2 ले आसन्न निर्वाचनका लागी उमेदवारहरुको सिफारीस गरेको छ ।

पार्टिको शनिवार सम्पन्न क्षेत्रिय कमिटीको बैठकले प्रतिनिधि सभा तर्फ तुल बहादुर गुरुङ, मदन आचार्य, शिवजी गुरुङ, भरत बस्नेत, दाताराम आचार्य र शर्मीला पौडेलको नाम सिफारीस गरेको छ ।

त्यसैगरी प्रदेशसभा २क को लागी खडग हमाल, झपिन्द्र रेग्मी, प्रेम थापा, शिवराज आचार्य, दानकुमारी शर्मा, सीता पौडेल , रामचन्द्र पौडेल, मोतीराम बराल र लेखराज भण्डारीको नाम पठाएको छ ।

त्यस्तै प्रदेशसभा 2ख मा रत्ना गुरुङ, मदनकाजी श्रेष्ठ, दामोदर शर्मा, कृष्ण पराजुली, देबेन्द्र बास्तोला, सुशिल बस्नेत, रबिन्द्रराज पौडेल, वुद्दी रानाभाट को नाम सिफारीस गरीएको नेकपा एस पोखरा नगरकमिटीका सचिव सुशिल बस्नेतले जानकारी दिए ।

नेकपा एस कास्की क्षेत्र नं 2 का संयोजक देबेन्द्र बास्तोलाको अध्यक्षतामा बसेको बैठकमा पार्टीका स्थाइ कमिटि सदस्य एवं गण्डकी प्रदेशका सह इञ्चार्ज तुलवहादुर गुरुङ, कास्की जिल्लाका कार्यबाहक अध्यक्ष खडग हमाल, लगायतले बोल्नु भएको थियो ।

१२ भाद्र २०७९, आईतवार १०:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा