तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अर्थमन्त्री जनार्दन शर्मामाथिको भएको छानबिनको प्रतिवेदन एमालेका लागि अस्वीकार्य-नेकपा (एमाले)

गुरुकुल खबर गुरुकुल खबर
२०७९ साउन २२ मा प्रकाशित
in राजनीति, Breaking News, गण्डकी प्रदेश, समाचार
अर्थमन्त्री जनार्दन शर्मामाथिको भएको छानबिनको प्रतिवेदन एमालेका लागि अस्वीकार्य-नेकपा (एमाले)
31
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,  नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले पाँच दलीय गठवन्धन सरकार देश र जनताको अभिशाप बनेर देखा परेको आरोप लगाएको छ । एमालेले देशमा पाँच दलीय गठवन्धनको रजगज चलेको र गठवन्धन सरकार बनेदेखि नै देशको अवस्था दिनप्रतिदिन धराशायी बन्दै गएको पनि आरोप लगाएको छ । एमालेले आइतबार पत्रकार सम्मेलन नै गरेर सरकारमाथि यस्ता आरोप लगाएको हो ।

‘अर्थतन्त्र चौपट भएको छ । महंगी, भ्रष्टाचार र वेथितिले अआकाश छोएको छ । देशको राष्ट्रियता इतिहासकै कमजोर अवस्थामा पुगेको छ । विकास निर्माण ठप्प छ’, एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले भने, ‘पुँजीगत बजेटको खचए अवस्था ज्यादै दयनीय छ । पञ्चशीलमा आधारित असंलग्न नीतिको आधारशीला भत्किएको छ । गठवन्धन सरकार देश र जनताको अभिशाप बनेर देखा परेको छ ।’

अध्यक्ष शर्माले गठवन्धन सरकारले अनेक बाहनामा लुटतन्त्र मच्चाइरहेको, झ्याल–झ्यालमा मन्त्रालय राखेर संघीयताप्रति वितृष्णा फैलाउने काम गरेको आरोप लगाए । देशका सात वटा प्रदेश सरकारमध्ये गण्डकीले सबैलाई उछिन्नेगरि जनविरोधी हर्कतहरु गरेको आरोप लगाउँदै उनले सरकारको जनघाति कदमहरुप्रति खेद प्रकट गरे ।

उनले गण्डकीमा करका दरहरू निकै महँगो भएको भन्दै तत्काल फिर्ता लिन माग गरे । सरकारले करका दरमा मनपरी हेरफेर गरेको र ४२८ प्रतिशतसम्म वृद्धि गरेर नयाँ रेकर्ड कायम गरेको उनको आरोप छ ।

पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवं एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले सरकारले थालेका बहुवर्षीय योजनाहरूमा राजनीतिक पूर्वाग्रह राखेर बजेट नछुट्टाएको, एक निर्वाचन क्षेत्र एक सडकलाई निस्तेज पार्न खोजेको, बजेट निर्माण सिद्धान्त विपरित गरेको र सत्तापक्षका सांसदलाई पाँच करोड बाँडेको भन्दै आपत्ति प्रकट गरिन् । मन्त्रीका आफन्तको नाममा बजेट छुट्टाएर जनताको सम्पत्तिलाई निजी बनाउन खोजेको पनि उनले आरोप लगाइन् ।

उनले केन्द्र र प्रदेश सरकारका जनविरोधी गतिविधिलाई आम जनताको माँझमा पुर्याउन र सरकारका यस्ता गलत रवैयाका विरुद्ध अभियान चलाउन मातहत कमिटी र जनसंगठनलाई निर्देशन दिइन् ।

अर्यालले अर्थमन्त्री जनार्दन शर्मामाथिको भएको छानबिनको प्रतिवेदनमा आफूहरूको असन्तुष्टि रहेको बताएकी छन् । ११ सदस्यीय उक्त छानबिन समितिले बहुमतका आधारमा टाउका गनेर प्रतिवेदन पेस गरेको नेतृ अर्यालले आरोप लगाएकी छन् ।शर्मामाथिको छानबिन समितिको प्रतिवेदन चित्त बुझ्दो नभएकाले नेकपा एमालेका लागि स्वीकार्य नरहने उनले बताएकी थिइन् ।

यसैबीच नेतृ अर्यालले आर्थिक सूचांक धरासायी बन्दै गएको र शेरबहादुर देउवा नेतृत्वको सरकार इतिहासकै नालायक र असफल रहेको पनि आरोप लगाइन् । अर्यालले पछिल्लो समय खाद्यान्न लगायत उपभोग्य सामग्रीमा बढ्दै गरेको महङ्गीको पनि विरोध गरिन् ।

पूर्वमन्त्री अर्यालले जेठ महिनामा मात्रै आयल निगमबाट ४१ करोड इन्धन घोटला भएको पनि आरोप लगाएकी थिइन् । तर यस सरकारसँग जनताले आसा गर्ने ठाउँ नरहेको उनको जिकिर थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.