Play

कास्की जिल्ला उसु संघको अध्यक्षमा विक्रम लामा चयन

गुरुकुल खबर


पोखरा । कास्की जिल्ला उसु संघले विक्रम लामाको अध्यक्षतामा १७ जनाको कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा विरेन्द्र घहतराज, सचिवमा दिलीप लामा, सह–सचिवमा सरीता श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ र सह–कोषध्यक्षमा जोनी तामाङ रहेका छन्।

वरिष्ठ सदस्यमा टेक बहादुर तामाङ र सदस्यहरुमा वुद्धी बहादुर सुनार, विश्वबन्धु थापा ‘क्षेत्री’, अनिल परियार ध्रुव नेपाली, दीपक थापा मगर, प्रदीप गुरुङ लगायत रहेका छन् ।

सल्लाहकारमा राजेन्द्र भुजेल र हरी शंकर श्रेष्ठ लगायत रहेका छन् ।

८ श्रावण २०७९, आईतवार २३:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा