Play

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक पंकजको निधन

गुरुकुल खबर


काठमाडौं – पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक पंकज श्रेष्ठको निधन भएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

डिएसपी हुँदादेखि नै उनको मृगौलाको समस्या थियो । शुक्रवार दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिँदै छ ।

उनि कास्कीको प्रहरी प्रमुख समेत रहेर काम गरेका थिए । प्रहरी संगठनमा उनलाई असल प्रहरी अधिकृतको रुपमा समेत चिनिन्थ्यो ।

३१ असार २०७९, शुक्रबार ०९:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा